समाज
चितवन,जेठ २०- चितवनको मेघौलीबाट नारायणगढ आउँदै गरेको बस दुर्घटनामा परेको छ । आज (शुक्रबार) विहान १०ः३० बजे भरतपुर महानगरपालिका २६ ज्यातिनगरमा ना ४ ख ९५७० नम्बरको बस दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई पोलमा ठोक्किएको जिल्लाप्रहरी कार्यालय चितवनले जानकारी...
काठमाडौं, जेठ २०- यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो । नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलिम पदार्थको मूल्य लिटरमा १०...
चितवन, जेठ २०- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य...
सिरहा,१९ जेष्ठ– सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव इनारभित्र फेला परेको छ। श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव बिहीबार बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो। ‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’...
चितवन, जेठ १९–चितवन प्रहरीले अवैध चाँदीका गरगहना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट चेकिङ्गको लागि खटिएको टोलिले बुधबार अपरान्ह ५ बजे भरतपुर महानगरपालिका वडा नं. ११ स्थित भोजाड–पदमपुर सडक खण्डमा अवैध चाँदी बरामद गरिएको हो । करिव २ लाख २८...
चितवन,१९ जेष्ठ– नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता वितिसक्दासमेत यहाँका विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका...
चितवन,१९ जेठ। चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी...
चितवन,१८ जेष्ठ– ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन र बजारिकरण गर्दै आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध दिवस मनाएको छ । सहकारीले दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ सहकारीले २२ औँ अन्तराष्ट्रिय तथा...
काठमाडौं,१८ जेष्ठ– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद लालबाबु पण्डितले एक घन्टामा चितवन कसरी पुग्न सकिन्छ भन्दै प्रश्न गरेका छन्। आज (बुधबार) संसदमा बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै उनले हेलिकोप्टरमा झुन्डेर एक घन्टामा पुग्ने हो भन्दै प्रश्न गरे। ‘अर्थमन्त्रीज्यु काठमाडौंबाट...
जाजरकोट,१८ जेष्ठ – जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलहमा बस्तै आएका राउटेलाई गुराँस गाउँपालिका–८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए । फिरन्ते जीवन बिताइरहेका...











