समाज
चितवन,२५ जेष्ठ – चितवनमा मंगलबार बाघले आक्रमण गरेको महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो ४ बजे बाघले आक्रमण गरेको भरतपुर महानगरपालिका २३ कि अन्दाजी ५५/६० वर्षीया मंगलि बोटेको शव राति फेला परेको हो । घैलाघारी सामुदायिक वनमा निगुरो टिप्न...
चितवन, जेठ २५– भरतपुर महानगरपालिका वडा नम्बर–८ स्थित अशोकचोकदेखि डेरीचोकसम्मको सडक स्तरोन्नती गरिने भएको छ । हाकिमचोक–धारेचोक–पाँडेघुम्ती–सीतामाई सडक खण्डको अशोकचोकदेखि डेरीचोकसम्मको सडकको ४ किलोमिटर सडकको बुधबार शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बुधबार विहान एक कार्यक्रमका बीच...
चितवन, जेठ २५- चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको सङ्ख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थान वरपर मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११...
काठमाडौं,२५ जेष्ठ । सडक विभागले आगामी १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन नदिने भएको छ । सडक विभाग अन्तरगतको संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय काठमाडौंले सूचना निकालेर १ असारदेखि कुनै पनि सडक खन्न अनुमति नदिइने बताएको छ...
चितवन,जेठ २५- चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको...
चितवन,जेठ २४- भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गर्नुभएको हो । अनलाइन भुक्तानी प्रणाली सुरु गरेसँगै सम्पत्ति कर, नक्सापास, राजश्व, बहाल कर लगायतका...
काठमाडौं,जेठ २४- हिजो काठमाडौंमा भएको सहमति नमान्ने भन्दै नुवाकोट सिसडोलका स्थानीयले फोहोर फाल्न रोकेका छन् । सहमतिअनुसार आज बिहान काठमाडौंबाट डम्पिङका लागि लगिएको फोहोरका गाडीलाई स्थानीयले रोकेका हुन् । हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा भएको जनप्रतिनिधिहरुबीचको वार्तामा काठमाडौं महानगर,...
चितवन,२४ जेष्ठ – चितवनका किराना पसलहरु अबदेखि शनिबार बन्द हुने भएको छ । किराना व्यवसायी संघ चितवनको आज (सोमबार) बसेको कार्यसमिति बैठकले शनिबार पसल बन्द गर्ने निर्णय गरेको हो । बजारको मागलाई सम्बोधन गर्दै अबदेखि किराना पसल शनिबार बन्द गर्ने...
चितवन, जेठ २३- चितवनमा धान रोप्ने समय सुरु हुन लाग्दा बजारमा रासायनिक मलको चरम अभाव भएकोले किसान चिन्तित छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि धान रोप्ने समयमा जिल्लामा रासायनिक मलको चरम अभाव हुँदा किसानहरु चिन्तित भएका हुन् । असारमा...
काठमाडौं,जेठ २३- नेकपा एमालेकी सांसद गंगा चौधरीले बलात्कारका मुद्दामा हदम्याद जायज भएको तर्क गर्नुभएको छ । बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले संसदमा पेस गरेको विधेयकका विषयमा बोल्दै आज सोमवार सांसद चौधरीले हदम्याद हटाएमा मुद्दाको चाङ लाग्ने जिकिर गर्नुभयो । उहाँले...












