चितवनको मेघौलीबाट नारायणगढ आउँदै गरेको बस दुर्घटना
न्युजभित्तो/२० जेष्ठ २०७९, शुक्रबार १७:०१
चितवन,जेठ २०- चितवनको मेघौलीबाट नारायणगढ आउँदै गरेको बस दुर्घटनामा परेको छ । आज (शुक्रबार) विहान १०ः३० बजे भरतपुर महानगरपालिका २६ ज्यातिनगरमा ना ४ ख ९५७० नम्बरको बस दुर्घटनामा परेको हो ।
बस अनियन्त्रित भई पोलमा ठोक्किएको जिल्लाप्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा ३ जना यात्रु सामान्य घाइते भएका छन् ।