समाज

भरतपुर ५ मा कटुवा पेस्तोलसहित एक जना पक्राउ
-न्युजभित्तो

चितवन, २३ जेठ– भरतपुर महानगरपालिका–५ श्रृष्टि चोकबाट एक थान कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा सोही महानगरपालिका–६ बस्ने ४० वर्षीय दिपक पुन छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । ना।४५ प...

भरतपुरलाई सुन्दर र हराभरा बनाउन कुनै कसुर बाँकी राख्दैनौं : उप-मेयर अधिकारी
-न्युजभित्तो

भरतपुर,२३ जेष्ठ– भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारीले मानव जीवनसँग वातावरणको प्रत्यक्ष सम्बन्ध रहेको बताएका छन् । भरतपुर महानगरलाई सफा, सुन्दर र हराभरा बनाउने सवालमा जनप्रतिनिधिहरु कुनै कसुर बाँकी नराख्ने उप-प्रमुख अधिकारीले बताए । आज (सोमबार) जागृति टोल बिकास संस्था, नमूना...

बाँदरमुढे घटनाको १७ वर्ष पूरा, पीडित भन्छन् : अझै न्याय पाउन सकेनौं
-न्युजभित्तो

चितवन,२३ जेष्ठ– १७ वर्षअघि आजकै दिन अर्थात् वि.सं.२०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा भयानक घटना भयो । जुन घटनाले अहिले पनि माडीवासीलाई सशंकित तुल्याउँछ । गोविन्दबस्ती बगई (माडी) बाट भरतपुरका लागि छुटेको यात्रुवाहक बसमा तत्कालीन विद्रोही नेकपा (माओवादी)ले...

रोहिणी बस दुर्घटनाका मृतक ९ जनाकै सनाखत
-न्युजभित्तो

बुटवल,२३ जेष्ठ। रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एकमहिला र ८ पुरुषको...

बागमतीमा दूधमा अनुदानका लागि १६ करोड, आधाभन्दा बढी चितवनका किसानले पाउने
-न्युजभित्तो

चितवन,२२ जेष्ठ– बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्र नै उपलब्ध गराउने गरी काम अघि बढाएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत दिइने सो अनुदानबाट प्रदेशभित्रका एक लाखभन्दा...

मुग्लिन–पोखरा सडक विस्तार: आजदेखि याम्पा–घाँसीकुवा खण्ड पाँच घण्टा बन्द
-न्युजभित्तो

चितवन,२२ जेष्ठ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो । बन्दीपुर...

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
-न्युजभित्तो

चितवन, जेठ २२- चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु गएको छ । चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व...

भरतपुरको कल्याणपुर फिडरबाट आज विद्युत आपुर्ति बन्द नहुने
-न्युजभित्तो

भरतपुर,२२ जेष्ठ – नेपाल विद्युत प्राधिकरणले भरतपुरले कल्याणपुर फिडर निर्माण कार्य स्थगित गरेको छ । कक्षा १२ को परीक्षालाई मध्यनजर गर्दै हाललाई निर्माण कार्य स्थगित गरिएको कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलले जानकारी दिए । मर्मतका लागि आज बिहान ८ देखि साँझ ५...

सङ्घीय सरकारद्वारा चितवनलाई रु चार अर्ब ७२ करोड बजेट विनियोजन
-न्युजभित्तो

चितवन,जेठ २२-   सङ्घीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छ । जिल्लामा सबैभन्दा बढी बजेट भरतपुर...

रुपन्देहीको रोहिणी नदीमा बस खस्यो, ९  जनाको मृत्यु
-न्युजभित्तो

भैरहवा, २२ जेठ । रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस आज बिहान ४:३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ। लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय...