स्वास्थ्य / शिक्षा

फोहोर व्यवस्थापन नगर्ने स्वास्थ्य संस्थालाई महानगरले कारबाही गर्ने
-न्युजभित्तो

काठमाडौं, २६ माघ । काठमाडौं महानगरपालिका भित्रका स्वास्थ्य संस्थाले फोहोर व्यवस्थापन नगरे कारबाही हुने भएको छ । महानगरपालिकाले आज सूचना जारी गरी आफ्नो संस्थाबाट निस्किएको फोहरमैला आफैँ व्यवस्थापन गर्न आह्वान गरेको हो । वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनमा पनि स्वास्थ्य...

अर्किड उद्‌घोषण ताराको उपाधि ग्रिनल्याण्ड स्कूललाई
-न्युजभित्तो

भरतपुर, २४ माघ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित अर्किड माविद्वारा १३ औं वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी अन्तरविद्यालय प्रतियोगिताको प्रारम्भिक प्रतियोगिता अन्तर्गत अर्किड उद्‌घोषण तारा २०८० को उपाधि भरतपुर १२ को ग्रिनल्याण्ड विद्यालयले प्राप्त गरेको छ । त्यसैगरि प्रतियोगीतामा...

चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या बढ्दै
-न्युजभित्तो

चितवन, २४ माघ । शिक्षित जिल्लाका रूपमा चिनिने चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या निकै धेरै छ । कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन्...

नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौँडा नगर समिति गठन
-न्युजभित्तो

हेटौंडा, २४ माघ । नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा विस्तार अन्तर्गत मंगलबार एक भेलाकाबीच हेटौंडा नगर समिति गठन गरिएको छ। हेटौंडा उपमहानगरपालिका वडा १० स्थित लिडोइन होटलको सभाकक्षमा आयोजित उक्त भेलाले पूर्णप्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय हेटौंडा नगर समिति गठन...

एमालेका नेता एवं पूर्व मन्त्री वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्था सुधारोन्मुख
-न्युजभित्तो

काठमाडौं, २३ माघ । नेकपा एमालेका नेता एवं पूर्व मन्त्री वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ। नेम्वाङकी श्रीमती भूमिका सुब्बाले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएकी हुन्छ। उनले सामाजिक सञ्जालमार्फत् भनेकी छिन्, उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ। डाक्टरको...

सरकारी शुल्कमा निजीमा क्यान्सर उपचार
-न्युजभित्तो

चितवन, २१ माघ । चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको हो । इन्स्टिच्यूटका रेडिएसन...

समुदायमै पुगेर मिर्गौला परीक्षण
-न्युजभित्तो

तनहुँ, १९ माघ । नेपालमा मिर्गौलापीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ । सर्वसाधारणलाई मिर्गौला सम्बन्धि सचेत...

नेपाली चिकित्सकबाट पहिलोपटक कलेजो प्रत्यारोपण सफल
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण...

भरतपुर मेयर कप क्रिकेटमा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन प्रायोजन
-न्युजभित्तो

चितवन, ९ माघ । भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको ‘मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को मुख्य प्रायोजन एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले गर्ने भएको छ । आगामी माघ २६ गतेबाट भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा एक्सपर्टले...

चेपाङ बालबालिकालाई एक्सपर्टका कर्मचारीको खाद्यान्न तथा स्टेशनरी सहयोग
-न्युजभित्तो

चितवन, ८ माघ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका कर्मचारीहरुले गामबेसी चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेका छन् । चेपाङ बालबालिकाहरुलाई आवासीय रुपमा शिक्षा दिइरहेको केन्द्रमा रहेका बालबालिकाहरुलाई पढ्नमा सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री...