स्वास्थ्य / शिक्षा
चितवन, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । भरतपुर महानगरपालिका ११ बाइपास रोडमा भरतपुर अस्पतालको जग्गामा बनेको आँखा अस्पतालको प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान एक समारोहका बीच उद्घाटन गरेका हुन् । भरतपुर...
काठमाण्डौं, १७ फागुन । नेपाल औषधि उत्पादक संघको आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो...
काठमाडौं, १३ फागुन । सरकारले आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति खटाइने...
काठमाडौँ, ११ फागुन । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने...
कालीकोट, १० फागुन । कालीकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौवटा स्थानीय तहमा नौ महिनादेखि पाँच वर्षमुनिका १७ हजार चार सय १७ बालबालिकालाई खोप दिने जनाएको छ । पछिल्लो...
चितवन, ९ फागुन । बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो । निर्देशिका स्वीकृत भएसँगै बागमती प्रदेशका प्रत्येक मन्त्रालयले गर्ने विकास निर्माणलगायत सबै काममा मानव स्वास्थ्यलाई...
भरतपुर, १ फागुन । नारायणी ईङ्गलिस पब्लिक स्कुलले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि विद्यालयले वार्षिकोत्सवको अवसरमा विभिन्न जिल्लास्तरीय प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरेको हो । आज सम्पन्न वक्तृत्वकला प्रतियोगितामा...
भरतपुर, २९ माघ । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित आज सोमवार सम्पन्न भएको छ । ३३ औँ वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ चितवनका...
भरतपुर, २८ माघ । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको पहिलो दिनको समारोह आज आइतबार एक समारोहबीच विद्यालयमा सम्पन्न भएको छ । वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका विद्यालय निरीक्षक...
भरतपुर, २७ माघ । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३३ औँ वार्षिकोत्सवको अवसरमा टोल विकास संस्थास्तरीय महिला हाजिरी जबाफ प्रतियोगिता शनिवार विद्यालयमा सम्पन्न भएको छ । महिला हाजिरी प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ४...













