स्वास्थ्य / शिक्षा
काठमाडौँ, ५ चैत । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका अस्पतालहरुलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा (ओपिडी) सञ्चालन गर्न आग्रह गरेको छ । बोर्डका शाखा अधिकृत यशोदा अर्यालले बीमामा आबद्ध अस्पताललाई परिपत्र जारी गर्दै नियमित ओपिडी सेवा...
चितवन , ४ चैत । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माविमा राहात करार शिक्षक नियुक्तीको विज्ञापनमा बद्नियतको आशंका गरिएको छ । विद्यालयले गत फागुन १४ गते १५ दिनको म्याद राखेर प्राथमिक तह तृतीय राहात करार शिक्षक (अनुदान) को विज्ञापन प्रकाशन...
काठमाडौँ, २ चैत । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गर्नुभएको छ । आज एक भिडियो सन्देश जारी गर्दै दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा...
म्याग्दी, ३० फागुन । म्याग्दी जेसिजले बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माध्यमिक विद्यालय र सिङ्गातातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयमा आँखा शिविर सम्पन्न गरेको छ । ती शिविरबाट चार सय बढी विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ आँखा...
चितवन, २६ फागुन । भरतपुरमा जारी नवौं नेपाल फर्मा एक्स्पो २०२४ मा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोको दोस्रो दिन शनिबार दर्शकहरुको भिड लागेको हो । नेपाल औषधि उत्पादक संघ (एपोन) का उपाध्यक्ष एवं एक्स्पोका...
मकवानपुर, २४ फागुन । बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो । स्वास्थ्य निर्देशनालयको चालु आर्थिक वर्ष...
काठमाडौँ, १६ फागुन । नेपाल फर्मा एक्स्पो–२०२४ मा औषधिबारे जानकारी दिने भएकोले सबैले अवलोकन गर्नुपर्ने बताइएको छ । औषधिसँग सरोकार राख्ने सबैले चितवनको भरतपुरमा यहि फागुन २५ गतेदेखि हुन थालेको फर्मा एक्स्पो अवलोकन गर्नुपर्ने बताएका छन् । नेपाल चिकित्सक संघका...
हेटौंडा, १८ फागुन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सपथग्रहण गरे लगत्तै गरेको पहिलो निर्णय कार्यान्वयनमा आएको छ । मन्त्री जोशीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको थियो...
काठमाडौँ, १८ फागुन । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३...
चितवन, १८ फागुन । औषधि व्यवस्था विभागमा दर्ता नभएका भिटामिन र फूड सप्लिमेन्टहरु किन्न विरामीलाई सिफारिस नगर्न भरतपुर अस्पतालले चिकित्सकहरुलाई चेतावनी दिएको छ । चिकित्सकहरुलाई कुनै पनि बिरामीलाई यस्ता सप्लिमेन्टहरु सिफारिस गरेर किन्न बाध्य नपार्न सूचना नै जारी गरेको छ । अस्पतालका...















