स्वास्थ्य / शिक्षा

अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन
-न्युजभित्तो

काठमाडौँ, १४ चैत । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताउनुभयो । अहिलसम्म विभागमा...

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
-न्युजभित्तो

भक्तपुर, १४ चैत । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।बोर्डका...

म्याग्देमा घुम्ती शिविर: नौ हजार सेवाग्राही लाभान्वित
-न्युजभित्तो

तनहुँ, १३ चैत । जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा नौ हजार बढीले सेवा लिएका छन् । गाउँपालिकाका सातवटा वडाका टोल–टोलमा पुगेर नौ हजार तीन सय ५३ जनालाई सेवा प्रदान गरिएको हो ।‘स्वच्छ, सभ्य, समृद्ध म्याग्देको...

विचार : ‘जब चिनी तीतो हुन्छ’
-न्युजभित्तो

डा अरुणा उप्रेती काठमाडौँ, १२ चैत।  मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन । यदि राम्रै तेलमा...

चितवनमा निः शुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय लाभान्वित
-न्युजभित्तो

चितवन, ११ चैत । नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निः शुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । कालिका नगरपालिका–६ मा शुक्रबार र शनिबार सञ्चालित शिविरमा सात सय ७० महिला र सात...

विश्व क्षयरोग दिवस, सङ्क्रमण र मृत्युदरमा वृद्धि
-न्युजभित्तो

नवलपरासी, ११ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा एक सय ९७ पुरुष र ८७ महिला गरी दुई सय ८४...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण
-न्युजभित्तो

कास्की, ९ चैत । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । अस्पतालको आफ्नै जनशक्तिबाट पहिलो पटक तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको सफल मिर्गौला प्रत्यारोपण गरिएको हो । गुरुङलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना...

नेपाल नमुना माविको समस्या समाधान गर्न अनेरास्ववियुको एक हप्ते अल्टिमेटम
-न्युजभित्तो

चितवन, ८ चैत । पूर्वि चितवनको नेपाल नमुना माविको समस्या समाधान गर्न अनेरास्ववियु चितवनले एक हप्ते अल्टिमेटम दिएको छ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटीले समस्या समाधानको प्रक्रिया अविलम्ब अगाडि बढाउन माग...

डेङ्गुविरुद्ध सचेतनाः ‘खोज र नष्ट गर’ अभियान
-न्युजभित्तो

तनहुँ, ६ चैत । तनहुँको व्यास नगरपालिकाले डेङ्गुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ । गर्मी याम सुरु भएसँगै डेङ्गुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो...

ग्रामीण भेगका महिलामा पाठेघरको समस्या अधिक
-न्युजभित्तो

महोत्तरी, ६ चेत । महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघारको समस्याबाट पीडित भएका पाइएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्दा पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो । लायन्स क्लब अफ बर्दिबास समाजले बर्दिबासमा आयोजना गरेको दुईदिने महिलाका लागि प्रजनन स्वास्थ्य...