स्वास्थ्य / शिक्षा

कोरोना संक्रमितको कुल संख्या १ हजार ७९८ पुग्यो, आज मात्रै थपिए २२६ जना
-न्युजभित्तो

काठमाडौं । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित संख्या एक हजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।...

८२ जना कोरोना संक्रमित थपिए, सबै प्रदेश दुईका
-न्युजभित्तो

चितवन । कोरोना संक्रमण दर बढ्दै गएको छ । सोमबार प्रदेश नं. २ मा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९५ पुगेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...

पाँच दिनमै जितिन् पाँच महिने गर्भवतीले कोरोनालाई
-न्युजभित्तो

चितवन । कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको पाँच दिनमा यहाँ एक पाँच महिने गर्भवती बिरामी निको भएर डिस्चार्ज भएकी छन् । भरतपुर अस्पतलामा उपचाररत हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल घर भएकी २५ वर्षीया गर्भवती महिला पाँच...

थप १६६ जनामा कोरोना पुष्टि, कुल संक्रमित १ हजार ५६७, मृतकको संख्या ८ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । पीसीआर विधिबाट गरिएको पछिल्लो २४ घण्टाको परीक्षणमा थप १६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आईतबार प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो...

वनविज्ञान अध्ययन संस्थान हेटौंडामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको दावी, परीक्षणको माग
-न्युजभित्तो

हेटौँडा । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको दावी गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको दावी गर्नुभएको छ । वाग्मती प्रदेश केमिकल...

हेटौडाकी संक्रमितले चार दिनमै जितिन भरतपुर अस्पतालमा कोरोनालाई
-न्युजभित्तो

चितवन । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उहाँमा सङ्क्रमण निको भएको हो । कोरोना सङ्क्रमणको...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो
-न्युजभित्तो

चितवन। दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । गत जेठ ९...

१८९ जना कोरोना संक्रमित थपिए, कुल सङ्ख्या १ हजार ४०१ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा शनिबार थप १८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या एकहजार ४०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा पुरुष...

कोरोना संक्रमित १७० जना थपिए, कुल सङ्ख्या १२१२ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । मृतक संख्या ६...

पूर्वी नवलपरासीको देवचुलीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि, दुवै भारतबाट आएका थिए
-न्युजभित्तो

भरतपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना भाईरस (कोभिड १९ं) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालक सूचना अधिकारी लिलाधर पौडेलका अनुसार देवचुली नगरपालिका १५ र ११ का २१ र १९ बर्षिय पुरुषमा कोरोना शुक्रबार पोजेटिभ...