स्वास्थ्य / शिक्षा

लामो समयदेखि कामुको भरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय
-न्युजभित्तो

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर लामो समयदेखि कायममुकायम प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । उपकुलपति, रजिष्ट्रार, डिन लगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय कायममुकायमको भरमा सञ्चालन हुँदै आएको हो । विश्वविद्यालयको उपकुलपति गएको भदौ...

चितवनमा थपिए १३ जना कोरोना संक्रमित
-न्युजभित्तो

चितवन । जिल्लाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणको नतिजा मंगलबार प्रकाशित गर्दै भरतपुर अस्पतालले जिल्लामा १३ जना संक्रमित थपिएको जनाएको छ । चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै...

कोरोनाबाट ३१६ सङ्क्रमित, ६० डिस्चार्ज
-न्युजभित्तो

काठमाण्डौं । कोभिड–१९ को सङ्क्रमण ३१६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मंगलबार गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा २४५ पुरुष र ७१ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो । नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या...

२४ घण्टामा थपिए ४६३ जनामा कोरोना संक्रमित, कूल संख्या १२ हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या १२ हजार...

बागमती प्रदेश सरकारले दुई हजार ४५० आईसोलेशन बेड थप्दै, चितवनमा दुई सय थपिने
-न्युजभित्तो

हेटौंडा । बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले आईसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले आईसोलेशन बेडको संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो । हाल...

चितवनमा कोरोना संक्रमणका कारण दोस्रो व्यक्तिको मृत्यु
-न्युजभित्तो

चितवन । चितवनमा शनिवार कोरोना संक्रमणका कारण दोस्रो व्यक्तिको मृत्यु भएको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका ७ लालपुरका ५० बर्षिय पुरुषको बिहान ७ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो । शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै...

चितवनमा थपिए १२ जना कोरोना संक्रमित, सबै क्वारेन्टिनमा रहेका
-न्युजभित्तो

चितवन । जिल्लामा बिहीबार एकै दिन १२ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २ महिला र १० पुरुष गरी १२ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा माडी नगरपालिकाका मात्रै ९...

कोरोना सङ्क्रमणबाट थप दुईको मृत्यु, सङ्क्रमित ११ हजार
-न्युजभित्तो

काठमाण्डौं । कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा एक र ललितपुरस्थित पाटन अस्पतालमा एक गरी दुई जना कोरोना सङ्क्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहीबार...

कालिका, देवघाट र गैंडाकोटमा थपिए पाँच कोरोना संक्रमित
-न्युजभित्तो

चितवन । चितवनको कालिका नगरपालिका, तनहुँको देवघाट र नवलपुरको गैंडाकोटमा थप कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमामा पाँच जनामा कोरोना पेजेटिभ देखिएको हो । भरतपुर अस्पतालले बुधबार दिएको जानकारीका अनुसार चितवनको कालिका...

थप ५३८ सङ्क्रमित, कुल दशहजार ९९, थप एकको मृत्यु, मृतक संख्या २४ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दशहजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...