सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप ५३८ सङ्क्रमित, कुल दशहजार ९९, थप एकको मृत्यु, मृतक संख्या २४ पुग्यो


  •    न्युजभित्तो/९ असार २०७७, मंगलवार १७:१८ 
  • काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दशहजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मगंलबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    यस्तै, थप ७६ जना निको भएर डिस्चार्ज भएका छन् । मगंलबार मात्रै ८ महिला र ६८ पुरुष डिस्चार्ज भएका हुन्। सँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार २२४ पुगेको छ । समा १८९ महिला र २०३५ पुरुष छन् ।

    रेड जोनमा काठमाडौं र ललितपुरका एक एकजना थपेसँगै सङ्ख्या ५०८ पुगेको छ ।

    त्यस्तै उहाँले दैलेखका ४५ वर्षका एकजना पुरूष कोरोनाका कारणले मृत्यु भएको बताउनुभयो । योसँगै मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

    नेपालमा कोरोना भाइरस फेला परेका जिल्लाहरुको संख्या ७६ छ । बागमती प्रदेशको रसुवा जिल्ला बाहेकका सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । नेपालमा ७७ वटा जिल्ला रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
    राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
    • ‘खोज र खोप’ अभियान
    • ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस्ः कांग्रेस महामन्त्री पौडेल
    • संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय
    • भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.