स्वास्थ्य / शिक्षा
काठमाडौँ । नेपालमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित आठ हजार ६०५ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । थप १७८ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई। शिव खनालका अनुसार केही पहिरो...
प्रकाश सिलवाल काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन...
भरतपुर । फोक्सोमा क्यान्सर भएर उपचार गराईरहनु भएका एक बृद्धले कोरोनालाई परास्त गर्नुभएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले बृद्धि र रोगीहरुलाई बढी प्रभावित पारेको नजिरलाई परास्त गर्दै ७५ वर्षिय बृद्धले कोरोना पराजित गर्नुभएको हो...
चितवन । चितवन मेडिकल कलेजले माडी नगरपालिकामा स्थापना गरिएको आइसोलेसनका लागि १० थान श्यया उपलब्ध गराएको छ । कलेजले रु सात लाखमा खरिद गरेर ती श्यया नगरपालिकालाई हस्तान्तरण गरेको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार कलेजले उपलब्ध गराएका...
टेकराज पोखरेल (आनन्द) नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट...
चितवन । विराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य कार्यालय चितवनलाई ३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । ट्रष्टका क्षेत्रीय कार्यालय प्रमुख पुष्करराज पौडेलले स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीलाई ती सामग्री बिहीबार हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा कोरोनाको...
काठमाडौँ । नेपालमा थप ६७१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ७८४८ पुगेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । महिला ८० र पुरूष ५९१ सङ्क्रमित भएका छन्...
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चारहजार ६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । त्यसैगरी, बिहीबार...
भरतपुर । कोरोना परीक्षणको दायरा बढेसँगै भरतपुर कोभिड–१९ प्रयोगशालामा स्वाबको चाप बढेको छ । क्वारेन्टिनमा बसेका व्यक्तिको पिसिआर परीक्षण थालिएपछि प्रयोगशालामा स्वाबको चाप बढेको हो । प्रयोगशालामा बुधबारसम्म तीन हजार १०० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको छ । सोमबार...














