स्वास्थ्य / शिक्षा

कोरोना विरुद्धको खोप तयार भएको रुसको दावी, राष्ट्रपति पुटिनकी छोरीमा परीक्षण
-न्युजभित्तो

चितवन । रुसले कोरोना भाइरस (कोभिड १९) विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताउनु भएको छ । उक्त खोप आफ्नै...

कोरोना संक्रमित बढेमा जिल्ला प्रशासन र स्थानीय तहले लकडाउन गर्न सक्ने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौँ । कोरोना भाइरस संक्रमित संख्या वृद्धि भइरहे पनि संघीय सरकारले लकडाउन नगरी लकडाउनको जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई दिएको छ । सरकारका प्रवक्ता युवराज खतिवडाले फेरि लकडाउन गर्ने तयारीमा सरकार नरहेको प्रष्ट्याउनु भएको हो । मन्त्रिपरिषद्ले...

कोरोनाबाट २४ घण्टामा ५ जनाको मृत्यु, ३३८ संक्रमित थपिए
-न्युजभित्तो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । काठमाडौं–१०...

चितवन मेडिकल कलेजमा जन्मियो पाँच किलोको बच्चा
-न्युजभित्तो

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माउनुभएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज सोमबार पाँच किलोग्रामकी छोरी जन्माउनुभएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका...

विदेशमा कोरोनाबाट १९१ नेपालीको निधन
-न्युजभित्तो

काठमाण्डौं । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले...

गर्मीमा छालाको समस्या बढ्दो, घामबाट जोगिन चिकित्सकको सुझाव
-न्युजभित्तो

नारायण अधिकारी चितवन । जिल्लामा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ । टन्टलापुर घाम,...

चितवनमा थप ८ जनामा काेराेना संक्रण, प्रहरी नियन्त्रणमा रहेकामा पनि पुष्टि
-न्युजभित्तो

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको थुनुवा कक्षमा रहेका एक जनामा कोरोना देखिएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा आज शनिबार गरिएको परिक्षणमा एक जना थुनुवा सहित ८ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिनेमा ६ जना भरतपुर महानगरपालिकाका...

चितवन प्रहरीलाई युवा संघको माक्स सहयोग
-न्युजभित्तो

भरतपुर । राष्ट्रिय युवासंघ चितवनले जिल्ला प्रहरी कार्यालय चितवनलाई पाँच हजार मास्क प्रदान गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मास्क प्रदान गरिएको हो । राष्ट्रिय युवासंघ चितवनका अध्यक्ष मधु न्यौपानेले कोरोना (कोभिड १९) को संक्रमण...

चितवनका दुई सहित ४ जनामा कोरोना संक्रमण पुष्टि, बुधबार कोरोना पुष्टि भएका वृद्धका छोरा र बुहारीमा संक्रमण
-न्युजभित्तो

चितवन । चितवनका दुई जनासहित चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गत बुधबार कोरोना पुष्टि भएका बृद्धका छोरा र बुहारीमा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिका वडा...

मुग्लिन बजार लगायत राजमार्गका होटलमा निगरानी बढाइने
-न्युजभित्तो

मुग्लिन । इच्छाकामना गाउँपालिकाले कोरोना रोकथामका लागि गाउँपालिकाभित्र सञ्चालित व्यवसायहरुमा कडाइका साथ निगरानी गर्ने भएको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको अध्यक्षतामा बिहीबार बसेको कोरोना नियन्त्रण समितिको बैठकले गाउँपालिकाभित्र रहेका होटल, सवारी साधन, तरकारी सङ्कलन केन्द्र (बजार) तथा अन्य...