स्वास्थ्य / शिक्षा

२४ घण्टामा थपिए ४६३ जनामा कोरोना संक्रमित, कूल संख्या १२ हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या १२ हजार...

बागमती प्रदेश सरकारले दुई हजार ४५० आईसोलेशन बेड थप्दै, चितवनमा दुई सय थपिने
-न्युजभित्तो

हेटौंडा । बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले आईसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले आईसोलेशन बेडको संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो । हाल...

चितवनमा कोरोना संक्रमणका कारण दोस्रो व्यक्तिको मृत्यु
-न्युजभित्तो

चितवन । चितवनमा शनिवार कोरोना संक्रमणका कारण दोस्रो व्यक्तिको मृत्यु भएको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका ७ लालपुरका ५० बर्षिय पुरुषको बिहान ७ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो । शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै...

चितवनमा थपिए १२ जना कोरोना संक्रमित, सबै क्वारेन्टिनमा रहेका
-न्युजभित्तो

चितवन । जिल्लामा बिहीबार एकै दिन १२ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २ महिला र १० पुरुष गरी १२ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा माडी नगरपालिकाका मात्रै ९...

कोरोना सङ्क्रमणबाट थप दुईको मृत्यु, सङ्क्रमित ११ हजार
-न्युजभित्तो

काठमाण्डौं । कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा एक र ललितपुरस्थित पाटन अस्पतालमा एक गरी दुई जना कोरोना सङ्क्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहीबार...

कालिका, देवघाट र गैंडाकोटमा थपिए पाँच कोरोना संक्रमित
-न्युजभित्तो

चितवन । चितवनको कालिका नगरपालिका, तनहुँको देवघाट र नवलपुरको गैंडाकोटमा थप कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमामा पाँच जनामा कोरोना पेजेटिभ देखिएको हो । भरतपुर अस्पतालले बुधबार दिएको जानकारीका अनुसार चितवनको कालिका...

थप ५३८ सङ्क्रमित, कुल दशहजार ९९, थप एकको मृत्यु, मृतक संख्या २४ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दशहजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

थपिए ५३५ कोरोना सङ्क्रमित, रसुवाबाहेक सबै जिल्लामा फैलियो
-न्युजभित्तो

काठमाण्डौं । कोभिड– १९ को सङ्क्रमण सोमबार ५३५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४६१ पुरुष र ७४ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो । नयाँ सङ्क्रमितसँगै...

अनेरास्ववियूनद्वारा अनलाइन क्लास शुल्क नलिन र लकडाउन अवधिको शुल्क मिनाहाको माग
-न्युजभित्तो

चितवन, ७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जिल्ला कमिटी चितवनले लकडाउन अवधिको मासिक शैक्षिक शुल्क मिनाहा गर्न माग गरेको छ । संगठनले अनलाईन कक्षा सञ्चालन गरेको नाममा शुल्क नअसुल्न पनि...

बेसार बहुउपयोगी औषधि हो : विज्ञ
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ७ असार । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला । नेपालीको भान्सामा मसलाका रुपमा...