चितवन । जिल्लामा एकै दिन ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा शुक्रबार गरिएको परीक्षणमा चितवनसहित नवलपरासी पूर्व, काठमाडौं, तनहुँ, रुपन्देही, दाङ, दोलखा, पर्सा, मकवानपुर र सर्लाहीका गरी १जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये चितवनको भरतपुर महानगरपालिकाका ६२ जना, रत्ननगर नगरपालिकाका १५ जना, खैरहनी नगरपालिकाका ८ जना, राप्ती नगरपालिकाका ४ जना, कालिका र माडी नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपरासी पूर्वका ८ जना, मकवानपुरका ३ जना, पर्साका २ जना, सर्लाही, दोलखा, दाङ, रुपन्देही, तनहुँ र काठमाडौंका एक÷एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।