चितवन । सर्लाहीका कोरोना भाईरस संक्रमितको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत सर्लाही चकरघाट गाउँपालिका वडा नं. १ बस्ने ३१ वर्षिय संक्रमितको मृत्यु भएको हो ।
असोज २३ गते अस्पताल भर्ना भएका उनको २६ गते संक्रमण पुष्टि भएको थियो । कोभिड आईसियूमा उपचाररत हुनेका मंगलबार बिहान ३ः२० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।