स्वास्थ्य / शिक्षा

४ सय ४६ जनाद्वारा आँखा दान सम्झौता
-न्युजभित्तो

चितवन । विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले आँखा दान...

देशभर सक्रिय सङ्क्रमित २५ हजार नाघ्यो
-न्युजभित्तो

काठमाण्डौं । देशभरमा बुधबार तीन हजार ४३९ सङ्क्रमित थपिएसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार सात पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ६८४ सङ्क्रमित...

भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोनाको सफल उपचार
-न्युजभित्तो

भरतपुर । चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो । गत भदौ ३० गते कोरोना पोजिटिभसहित सो अस्पताल...

सामुदायिक विद्यालयका छात्रालाई साइकल
-न्युजभित्तो

भरतपुर । भरतपुर महानगरपालिकाले ‘जोखिममा परेका महिलासँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । पहिलो चरणमा मङ्गलबार महानगरका पाँच वडाका १३५ छात्रालाई साइकल वितरण गरिएको हो । जसमा वडा नं ६, १३, २२,...

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५५१ जना सङ्क्रमित
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको आफ्नो नियमित प्रेस ब्रिफिङ्को...

संक्रमित बृद्धाको चितवन मेडिकल कलेजमा मृत्यु
-न्युजभित्तो

भरतपुर । चितवन मेडिकल कलेजमा उपचाररत एक बृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीया बृद्धाको आज मंगलबार विहान मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ...

नारायणगढका ७० वर्षिय संक्रमितको भरतपुर अस्पतालमा मृत्यु
-न्युजभित्तो

चितवन । भरतपुर अस्पतालमा उपचारत नारायणगढका ७० वर्षिय पुरुषको सोमबार साँझ मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ३ का ७० वर्षीय पुरुषको सोमबार साँझ ७ः१५ बजेको समयमा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उपचारका...

चितवनमा थप २० जनामा संक्रमण पुष्टि, १८ जना जिल्लाका
-न्युजभित्तो

चितवन । जिल्लामा थप २० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा सोमबार गरिएको २०८ स्वाबको नमूना मध्ये २० जनामा पोजेटिभ आएको हो । प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीका अनुसार भरतपुर महानगरपालिका वडा नं....

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४४० संक्रमित थपिए
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ४४० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो...

नेपालमा पछिल्लो चौबीस घण्टामा दुई हजार २५३ थपिए, सङ्क्रमित ८६ हजार ८२३ पुग्यो
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार २५३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबारको आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा...