स्वास्थ्य / शिक्षा
काठमाडौं । नेपालमा कोरोना भाइरसका चार हजार ४७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख ११ हजार दुई जना पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको आफ्नो नियमित...
काठमाण्डौं । गत २४ घण्टामा नेपालमा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका छन् । १२ हजार ४ सय २७ को पीसीआर गर्दा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएकामध्ये १ हजार ४ सय १६ जना...
चितवन । भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहाँ गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित हुनुभएको थियो । उहाँकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९...
काठमाडौं । डा गोविन्द केसीले कोरोना संक्रमण भई निको भएका सफाइ कर्मचारीले जुस पिलाएर आईतबार अनसन तोड्नु भएको छ । उहाँले १९ औं आमरण अनशन तोड्नु भएको हो । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा केसीले २८...
काठमाण्डौं । सरकारले डा गोविन्द केसीलाई अनसन तोड्न गर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवम् वार्ताटोलीका संंयोजक गोपी मैनालीले आज शनिबार विज्ञप्ति जारी गर्दै विश्वव्यापी कोरोना भाइरसले मुलुक आक्रन्त भएको हालको अवस्थालाई आत्मसात गर्दै...
काठमाण्डौं । गत २४ घण्टामा उपत्यकामा दुई हजार ६७२ सहित पाँच हजार ८ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको...
चितवन । कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको...
चितवन । जिल्लामा एकै दिन ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा शुक्रबार गरिएको परीक्षणमा चितवनसहित नवलपरासी पूर्व, काठमाडौं, तनहुँ, रुपन्देही, दाङ, दोलखा, पर्सा, मकवानपुर र सर्लाहीका गरी १जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये...
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख नाघेको छ । देशभरका प्रयोगशालामा १३ हजार...
काठमाडौँ । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ३६४ जना सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको आफ्नो नियमित प्रेस ब्रिफिङ्गमा सङ्क्रमितसहित ९८ हजार ६१७ जनामा सङ्क्रमण पुष्टि...











