सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका थप ५१ जनामा कोरोना संक्रमण


  •    न्युजभित्तो/३० आश्विन २०७७, शुक्रबार १०:५१ 
  • चितवन । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार सार्वजनिक भएको सूचना अधिकारी थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५१, पाल्पा र रुपन्देहीका चार जनामा संक्रमण पुष्टि भएको छ ।

    संक्रमण पुष्टि हुनेमा चितवनको राप्ती नगरपालिकाका ९ महिला र ११ पुरुष गरी २० जनामा संक्रमण पुष्टि भएको छ । जसमा ७ वर्षीय बालक समेत छन् ।

    यस्तै भरतपुर महानगरपालिकाका ९ पुरुष र ८ महिला गरी १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा २ वर्षीय बालक समेत छन् । यस्तै खैरहनी नगरपालिकाका ४ पुरुष र ४ महिला गरी ८ जना, कालिका नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ जना र रत्ननगर नगरपालिकाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    यसैगरी पाल्पाका २ पुरुष र १ महिला गरी ३ जना र रुपन्देहीका १ पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.