स्वास्थ्य / शिक्षा

भारतबाट कोभिड–१९ विरुद्धको खोप खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु
-न्युजभित्तो

काठमाडौं, १५ पुस ।  सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ । खोप खरिदका...

नेपालमा कोरोना भाइरसका सात सय ८ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, १४ पुस । नेपालमा कोरोना भाइरसका सात सय ८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५९ हजार ५४८ पुगेको छ । हालसम्म १९ लाख २१ हजार ३६७जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा...

 माडीका बिपन्न तथा जेहेन्दार बिद्यार्थिहरुलाई साईकल सहयोग
-न्युजभित्तो

चितवन,१४ पुस।   माडीका जेहेन्दार छात्राहरुलाई साईकल सहयोग गरीएको छ । हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका माडीका युवा ई.सुरेश खड्का र उहाँकी श्रीमति वृष्टी मोक्तानले माडीको जनकल्याण माध्यमिक बिद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत बिपन्न तथा जेहेन्दार २० जना...

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारी
-न्युजभित्तो

काठमाडौं, १४ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारी अनुसार काम गरिरहेको जनाएको छ । हाल परीक्षार्थीहरुको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ । तर विद्यालयहरुले सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा...

नेपालमा कोरोना भाइरसका ६ सय ५९ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, १३ पुस । नेपालमा कोरोना भाइरसका छ सय ५९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार ८४० पुगेको छ । हालसम्म १९ लाख १५ हजार २३२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य...

कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल
-न्युजभित्तो

काठमाडौँ, १३ पुस । चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको छ । सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरी त्यसको ‘सर्कुलर’ गरेको भए पनि...

२६२ आधारभूत अस्पताल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गर्दै मन्त्री त्रिपाठीद्वारा पदभार ग्रहण
-न्युजभित्तो

काठमाडौं, १२ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आगामी वर्ष २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गर्नुभएको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले आगामी वर्ष २६२ वटा स्थानीय...

चितवनको वडाहरुमा कती कोरोना संक्रमित छन् ? (पुरा विवरण)
-न्युजभित्तो

चितवन, १२ पुस । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ३०९ पुगेको छ । संक्रमित मध्य ५ हजार ९५३ जना निको भइसकेका छन् । २५५ जनामा अझै कोरोना सक्रिय छ । संक्रमण पुष्टि भएका मध्य १०१ जनाको मृत्‍यु...

नेपालमा कोरोना भाइरसका चारसय ८१ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, पुस १२ गते । नेपालमा कोरोना भाइरसका चारसय ८१ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार १८१ पुगेको छ । हालसम्म १९ लाख नाै हजार ६५४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा...

आगामी मार्चभित्र कोभिडविरुद्धको खोप आउन सक्ने
-न्युजभित्तो

काठमाडौँ, १२ पुस । आगामी मार्चभित्र कोभाक्स सुविधाअन्तर्गत कोभिडविरुद्धको खोप आउन सक्ने भन्दै गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) ले तयारी अवस्थामा रहन सन्देश पठाएको छ । खोपको भण्डारण, ओसारपसारलगायत अन्य तयारीका लागि गाभीले सरकारलाई जानकारी गराएको हो । ‘नयाँ वर्षको...