स्वास्थ्य / शिक्षा

म्याग्दीमा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट
-न्युजभित्तो

म्याग्दी, १६ पुस। म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको...

पुरानो मेडिकल कलेजले तिरेन भरतपुर अस्पतालको करोडौं भाडा
-न्युजभित्तो

चितवन, १५ पुस । सरकारी अस्पतालको जग्गा भाडामा लिएको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले करोडौँ रुपैयाँ पुग्दासमेत रकम तिर्न आनाकानी गरेको छ । भरतपुर अस्पताललाई तिर्नुपर्ने रु तीन करोड बढी रकम नतिरेको हो । अस्पतालका...

नेपालमा कोरोना भाइरसका पाँच सय ११ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, १५ पुस  । नेपालमा कोरोना भाइरसका पाँच सय ११ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ६० हजार ५९ पुगेको छ । हालसम्म १९ लाख २६ हजार ४७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य...

यसवर्षको माध्यमिक शिक्षा परीक्षा जेठमा हुने
-न्युजभित्तो

काठमाडौं, १५ पुस । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो। बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् । ‘बिदा...

लिच थेरापी उपचार प्रभावकारी बन्दै
-न्युजभित्तो

तनहुँ, १५ पुस । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जुकाको चुसाइ (लिच थेरापी) माध्यमबाट समेत बिरामीको उपचार गर्न थालिएको छ । केन्द्रका प्रमुख डा रामप्रबोध मण्डल सरुवा भएर आएको केही समयपश्चात् उक्त पद्धतिबाट बिरामीको उपचार गर्न थालिएको हो ।...

सिंगापुरमा पहिलो चरणको कोभिड १९ विरुद्धको खोप लगाइँदै
-न्युजभित्तो

सिंगापुर, १५ पुस । सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका...

दाहाल पत्नी सीता अस्पताल भर्ना
-न्युजभित्तो

काठमाडौं, १५ पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनकी छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी गराएकी हुन् । सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो...

नागरिकले लगाउनै छाडे मास्क : कोरोना सचेतनामा चुक्यो चितवन प्रशासन
-न्युजभित्तो

चितवन, १५ पुष  । कोरोना भाइरस संक्रमणको जोखिम अझै टरेको छैन । बरु उल्टै झनै कडा प्रकारको नयाँ प्रजातीको भाइरस विश्वका बिभिन्न मुलुकमा देखा पर्न थालेको छ । नेपालमा पनि उक्त नयाँ प्रजातीको भाइरस भित्रिने सक्न जोखिम रहेको विज्ञहरुले बताइरहेका...

३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान
-न्युजभित्तो

गोरखा, १५ पुस । गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका शिक्षा शाखा...

चीनको सिनोफार्मले बनाएको कोरोनाविरूद्धको खोप ८० प्रतिशत प्रभावकारी
-न्युजभित्तो

एजेन्सी – चिनियाँ कम्पनी नेशनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म) ले बनाएको कोरोना भाइरसविरूद्ध खोप झन्डै ८० प्रतिशत प्रभावकारी देखिएको छ। उक्त कम्पनीले बुधबार तेस्रो चरणको परीक्षणको प्रारम्भिक विवरणमा आफूले बनाएको खोप ७९.३४ प्रतिशत प्रभावकारी भएको जानकारी दिएको हो। सिनोफार्मले बनाएको खोप...