नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना प्रहरीको नियन्त्रणमा
न्युजभित्तो/१९ पुष २०७७, आईतवार १२:५७
१९ पुस, काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।