स्वास्थ्य / शिक्षा

पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न
-न्युजभित्तो

काठमाडौँ, ६ वैशाख।  छ वर्षअघिको गोरखा भूकम्पले क्षतिग्रस्त ललितपुर महानगरपालिकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । जापान सरकारको ऋण सहयोगमा पुनःनिर्मित विद्यालय भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राणा शासनकालमा निर्माण...

भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने मन्त्रिपरिषद् बैठकको निर्णय,मसान्तसम्म कुन-कुन क्षेत्र बन्द हुने भए ? (सूचीसहित)
-न्युजभित्तो

काठमाडौं , ६ वैशाख । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागु गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल,  भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान,...

कोरोना जोखिम बढेपछि चाँडै परीक्षा सक्ने तिलोत्तमा नगरपालिकाको निर्णय
-न्युजभित्तो

रूपन्देही, ५ वैशाख । कोरोना संक्रमण बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा यही वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ । नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको शुक्रबारको बैठकले विद्यालयस्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको...

रत्ननगर बकुलहर अस्पतालमा अनलाइनबाट ओपिडी टिकट
-न्युजभित्तो

चितवन, ४ वैशाख । सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्र्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो...

चितवनमा कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि
-न्युजभित्तो

चितवन, ४ वैशाख । कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार...

भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
-न्युजभित्तो

बाँके, ४ वैशाख । बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर...

भारतमा एकै दिनमा कोभिड-१९ सङक्रमित संख्या २ लाख १७ हजार
-न्युजभित्तो

भारत, ३ वैशाख । गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या १ करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ...

विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय
-न्युजभित्तो

काठमाडौं, ३ वैशाख । शिक्षा मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकपछि मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको हो । मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्ने निर्णय पनि गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी...

खैरहनी नगरपालिकाको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना
-न्युजभित्तो

भरतपुर, ३ वैशाख । चितवनको खैरहनी नगरपालिकाले नगरको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ । सम्पूर्ण नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुयाउने उद्देश्यका साथ नगरपालिकाले १३ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको हो । यसअघि खैरहनी–६ मा प्राथमिक स्वास्थ्य...

चितवन सहित १४ जिल्ला कोरोनाबाट अति प्रभावित घोषणा, विद्यालय नजान अपिल
-न्युजभित्तो

चितवन, २ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवन सहित १४ जिल्ला कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा पारेको छ । मन्त्रालयले चिततवन, काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति...