सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा भोलि (बिहीबार) देखि निषेधाज्ञा ,के खुल्छ,के खुल्दैन ?


  •    न्युजभित्तो/१५ बैशाख २०७८, बुधबार १५:३७ 
  • चितवन, १५ वैशाख  ।  चितवनमा भोलि (बिहीबार) देखि निषेधाज्ञा जारी हुने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज (बुधबार) बसेको बैठकले भोलि राति १२ बजेदेखि १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीका अनुसार निषेधाज्ञा ३१ गतेसम्म लागु हुनेछ ।

    के खुल्छ

    स्वास्थ्य संस्था, फार्मेसी विद्युत कार्यालय, दुर सञ्चार तथा ईन्टरनेट सेवा खानेपानी, फोहोर मैला व्यवस्थापन ग्यास तथा पेट्रोलियम पदार्थ तरकारी, फलफुल, खाद्यान्न, दुधजन्य पदार्थ, पशुपन्क्षी, दाना, माछा, अन्डा सम्बन्धि सेवा स्वास्थ्य मापदण्ड पूरा गरि कलकारखाना बिरामी बाहेक २ जना कुरुवासहित एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्य सामाग्री ढुवानी गर्ने सवारी साधन, मालबाहक सवारी साधन, निर्माण सामाग्री ढुवानी गर्ने साधन, सरकारी काममा प्रयोग हुने सवारी बैंक तथा एटिएमका सवारी साधन सञ्चारकर्मीले प्रयोग गर्ने साधन कृषि उपकरण ढुवानी गर्ने साधन अनुमानि प्राप्त साधन

    के खुल्दैन

    अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाइने सभा, सम्मेलन, गोष्टि, जात्रा, महोत्सव सिनेमा हल, रेष्टुरेन्ट, दोहोरी, पार्टी प्यालेस, फुटसल, पुस्तकालय, जिमखाना, हेल्थ क्लब, ब्युटीपार्लर, सैलुन टेलरिङ्ग सबै शैक्षिक संस्थाहरु लामो तथा छोटो दुरीका सवारी साधन मठ मन्दिर, गुम्बा, चर्चलगायतका सबै धार्मिक स्थलहरु वनमा हुने जङ्गल सफारी अत्यावश्यक बाहेकका सेवा दिने कार्यालय

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.