स्वास्थ्य / शिक्षा

नेपालमा दैनिक बढ्दै कोरोना संक्रमण, ५८० सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, १ वैशाख। नेपालमा दिनहुँ जसो कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ५८० जना सङ्क्रमित थपिएका हुन्। पछिल्लो चौबीस घण्टामा चार हजार २८९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५८० जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा...

नागरिकको जीवन रक्षा पहिलो कर्तव्य हो : प्रम ओली
-न्युजभित्तो

कालिका खड्का काठमाण्डौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्नुभएको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र...

कोरोना नियन्त्रणका लागि थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने
-न्युजभित्तो

काठमाण्डौं, १ वैशाख । पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपािलिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९को संक्रमण उच्च विन्दुमा पुग्ने प्रक्षेपण
-न्युजभित्तो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण...

नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तको विरोध
-न्युजभित्तो

विराटनगर, ३१ चैत ।  नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले विरोध जनाएका छन् । उनीहरुले ७ दिनदेखि शिशुको शव जिम्मा नलिई आन्दोलन जारी राखेका छन् । इटहरी उपमहानगरपालिका–१ आपँगाछीकी सरिता प्रधानलाई प्रसुति गराउने क्रममा चैत २५ गते...

बालबालिकालाई कोरोनाभाइरस बाट जोगाउन चुनौती:स्वास्थ्यमन्त्री त्रिपाठी
-न्युजभित्तो

काठमाडौं, ३१ चैत  ।  सरकारले कोरोनाभाइरसको दोस्रो लहरले डरलाग्दो अवस्था निम्त्याउँदै गरेको भन्दै चुनौती थपिँदै गएको बताएको छ । सरकारको पहिलो कर्तव्य नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ केन्द्रीत रहेर क्रियाशील रहेको जनाएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा...

सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने,आज उप-प्रधानमन्त्रीले देशबासीलाई अपील गर्ने
-न्युजभित्तो

काठमाडौं, ३१ चैत ।  मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ । नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपील...

विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव
-न्युजभित्तो

काठमाडौं ३० चैत । नयाँ प्रजातिको कोरोनाभाइरसको जोखिम बालबालिका र युवामा देखिन थालेपछि संक्रमण बढेका ठाउँमा शिक्षण संस्था बन्द गर्ने छलफल चलिरहेका बेला सरोकारवाला भने विपक्षमा उभिएका छन् । शिक्षा मन्त्रालयले आज विहान आयोजना गरेको छलफलमा सहभागी शैक्षिक क्षेत्रका सरोकारवालाहरुले...

प्रदेश–१ मा पछिल्लो समय कोरोना संक्रमित ह्वात्तै बढे
-न्युजभित्तो

विराटनगर, ३० चैत ।  प्रदेश–१ मा पछिल्लो समय कोरोना सक्रमितको संख्या उल्लेख्य बढेको छ । पछिल्लो १० दिनमा मात्र प्रदेशमा ७८ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये मोरङका मात्र ६३ जना छन् । १० दिन अघि प्रदेश भरी कुल...

भारतमा आइतबार १ लाख ५२ हजार ८७९ कोरोना संक्रमित थपिए,दिल्लीका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द
-न्युजभित्तो

दिल्ली,२९ चैत । भारतमा आइतबार १ लाख ५२ हजार ८७९ कोरोना संक्रमित थपिएका छन् । भारतमा सक्रिय संक्रमित संख्या ११ लाख नाघेको छ । सोही अवधीमा ८३९ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या १ करोड ३३ लाख पुगेको...