सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल फार्मेसी संघ चितवनमा पन्तको नेतृत्व


  •    न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार ०९:०८ 
  • चितवन, १७ जेठ । नेपाल फार्मेसी संघ चितवनको अध्यक्षमा बिनोद पन्त चयन हुनु भएको छ । भरतपुरमा आइतवार सम्पन्न फर्मासिष्टहरूको भेलाले पन्तको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    संघको उपाध्यक्षमा पार्वती बगाले र हरि प्रसाद पौडेल, महासचिवमा ओमकार सापकोटा, सचिवमा प्रभात पौडेल र विनय सापकोटा चयन हुनु भएको छ । यस्तै कोषाध्यक्षमा विजय पौडेल, सहकोषाध्यक्षमा अजय घिमिरे चयन हुनु भएको छ । समितिको सदस्यहरूमा सुशील सिग्देल, विशाल खड्का, विनोद लामिछाने, श्रवण ढकाल, प्रदीप पाठक, रोशन बस्नेत, विकास मिश्र र धर्मनाथ यादव चयन हुनु भएको छ ।

    संघका केन्द्रीय अध्यक्ष अमृत खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । नेपाल फार्मेसी संघ फार्मेसी क्षेत्रको पेशागत हकहितको लागि बनेको फर्मासिष्ट र सहायक फर्मासिष्टहरूको गैर राजनीतिक साझा संगठन हो । नवनिर्वाचित अध्यक्ष पन्तले पेशागत हकहितका लाागि आफू निरन्तर लाग्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.