स्वास्थ्य / शिक्षा

थप २४४४ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, १४ असार । पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् ।यही अवधिमा थप ३ हजार ८५३ जना...

आज १३४ थपिए, संक्रमितको संख्या १६ हजार नाघ्यो
-न्युजभित्तो

चितवन, १४ असार । चितवनमा केही दिनयता घट्दै गएको कोरोना संक्रमितको संख्या फेरि बढेको छ । चितवनमा आज एकै दिन एक सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा १३४ जना नयाँ संक्रमित...

हेटौंडा अस्पतालमा निःशुल्क डाइलाइसिस सेवा
-न्युजभित्तो

मकवानपुर, १४ असार । हेटौँडा उपमहानगरपालिकाको व्यवस्थापनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मिर्गाैला रोगका बिरामीका लागि डाइलाइसिस केन्द्रको आज शुभारम्भ गरिएको छ । हेटौँडास्थित युनिलिभर प्रालिले दुई र हेटौँडा शिवम् सिमेन्टले एक डाइलाइसिस मेशिन अस्पताल व्यवस्थापनलाई...

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी
-न्युजभित्तो

काठमाडौं, १४ असार । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी थालेको छ । आयोगका सदस्य सचिव डिल्लीराम लुईंटेलले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी भइरहेको जानकारी दिए । ‘हामीले साउन ९...

भरतपुरमा अंकोलोजी डीएम र एमसिच कार्यक्रम चलाउनेबारे चिकित्सा शिक्षा आयोगको चासो
-न्युजभित्तो

चितवन,१४ असार । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अंकोलोजी विषयमा डीएम र एमसीएच कार्यक्रम चलाउनेबारे चिकित्सा शिक्षा आयोगले चासो दिएको छ । आयोगको टोलीले आइताबर क्यान्सर अस्पतालको निरीक्षण गरेर कार्यक्रम सञ्चालनका बारेमा छलफल गरेको छ । चिकित्सा शिक्षा...

हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक
-न्युजभित्तो

काठमाडौं, १४ असार । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र...

चितवनमा कोरोनाका कारण बन्दीको मृत्यु
-न्युजभित्तो

चितवन, १४ असार। कारागार कार्यालय भरतपुरमा रहेका एक वन्दीको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ बेशीसहर नगरपालिका वडा नम्बर १० का २४ वर्षिय पुरुष रहेका छन् । लागु औषध मुद्धामा पक्राउ परि पुरपक्षका लागि कारागार कार्यालय नवलपरासीबाट...

नेपाल ग्रामीण पुनर्निमाण संस्थाले ग-यो इच्छाकामनामा स्वास्थ्य सामाग्री सहयोग
-न्युजभित्तो

 चितवन, १३ असार । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आरआरएनले आइतबार गाउपालिकामा पुगेर सात लाख बत्तिस हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । आज एक कार्यक्रमकावीच आर आर एनका प्रतिनिधि...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौं,१३ असार । कोरोना भाइरस संक्रमणका कारण नेपालमा नौ हजार भन्दा धेरै जनाको मृत्यु भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । आइतबार मात्र ३४ जनाको मृत्यु...

चितवनमा थप ५१ संक्रमणमुक्त, ३९ जना थपिए
-न्युजभित्तो

भरतपुर : चितवनमा पछिल्लो २४ घन्टामा ३९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज आइतबार एकैदिन ३९ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या ५१ जना रहेको छ । चितवनमा आइतबार कोरोना संक्रमणका कारण कसैको मृत्यु भएन...