सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना सङ्क्रमण निको हुने भन्दा सङ्क्रमित हुने दर वढी


  •    न्युजभित्तो/२४ असार २०७८, बिहीबार १४:२३ 
  • चितवन,२४ असार । जिल्लामा कोरोना सङ्क्रमण निको हुने भन्दा सङ्क्रमीत हुने दर वढी देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो जिल्लामा निको हुनेको दर भन्दा सङ्क्रमितको दर वढि देखिएको हो ।

    कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार जिल्लामा एक सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ८२ जना निको भएर घर फर्कीएका छन् । ढकालका अनुसार सङ्क्रमित हुनेमा ८१ जना पिसिआर बिधिबाट र एन्टिजेन बिधिबाट १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    यो संगै जिल्लामा कोरोना सङ्क्रमित १ हजार ३दसय १७ जना पुगेका छन् । जस मध्ये १ हजार १ सय ८८ जना होम आइसोलेसनमा १ सय जना अस्पतालमा र २९ जना सार्बजनीक आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ
    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन
    गुणस्तरीय शिक्षा नै मुख्य लक्ष्य हुनुपर्छ : मन्त्री तामाङ
    • राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट
    • चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    • विद्यार्थीका गुनासा सुनेर सम्बोधन गर्ने मन्त्री तामाङको प्रतिबद्धता
    • चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.