स्वास्थ्य / शिक्षा
काठमाडौं : दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारी माथि कुटपिट भएको छ। मेडिकल अफिसर डा रोविश कार्की र कार्यालय सहयोगी टोप बहादुर मिजारमाथि मदिरा सेवन गरी अस्पतालमा पुगेका केही व्यक्तिहरुले कुटपिट गरेको गाउँपालिकाका स्वास्थ्य शाखाका...
कर्णाली १३ असार । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र...
काठमाडौँ : पछिल्लो २४ घण्टाभित्र नेपालमा थप ४ हजार ९ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन्। मुलुकभरमा विभिन्न अस्पताल र होम आइसोलेसनमा बसेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमित भई...
चितवन, : चितवनमा विगत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण मृत्यु भएका मध्ये तीन जना चितवनका र बाँकी तीन जना अन्य जिल्लाका छन् । उनीहरु...
काठमाडौँ, : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक...
खलङ्गा : जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक-एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम...
चितवन, १२ असार । यहाँ रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छाडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर रोग अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेकोप्रति नेपाली कांग्रेस चितवनले आपत्ती जनाएको छ । सभापति जीतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा सरकारले भक्तपुर क्यान्सर...
काठमाडौँ,: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गर्नुभएको हो । उहाँले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम...
चितवनः जिल्लाको बिभिन्न अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित बिरामीहरु मध्ये ३० जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा उपचाररत १२ जना, चितवन मेडीकल कलेजमा उपचाररत ८ जना, बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत १ जना,...
दाङ, ; यहाँका कानुन व्यवसायीले कोरोना विरुद्ध खोपको व्यवस्था गर्न माग गरेका छन् । न्याय सम्पादनमा खटिने कानुन व्यवसायीप्रति राज्य उदासिन बनेको भन्दै उनीहरुले खोपको अनिवार्य व्यवस्था गर्न माग गरेका हुन् । उच्च अदालत तुलसीपुरले गत जेठ १० मा जिल्ला...













