स्वास्थ्य / शिक्षा

७३ जना सङ्क्रमित थपिए, एक सय २६ जना सङ्क्रमित घर फर्कीए
-न्युजभित्तो

चितवनः जिल्लामा पछिल्लो २४ घण्टामा एक सय २६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत रहेका र होम आईसोलेसनमा रहेकाहरु घर फक्र्रीएका हुन । सोही अबधिमा ७३ जनामा कोरोना सङ्क्रमित...

भारतमा दैनिक २.३४ प्रतिशत कोभिड–१९ सङ्क्रमित
-न्युजभित्तो

नयाँ दिल्लीः भारतमा पछिल्लो पटक कोरोनाभाइरसका दैनिक सङ्क्रमितको सङ्ख्या २.३४ प्रतिशत रहेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना सङ्क्रमित थपिएका छन् । लामो समयपछि एक दिनमा ५०...

२३२८ संक्रमित थपिँदा ३०६६ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौ ,१९ असार । पछिल्लो २४ घण्टामा देशभर २३२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि...

अब कोरोना खोप लगातार आउँछ : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं,१९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप अब सबैले लगाउन पाउने दाबी गरेका छन्। नेपाल विद्युत प्राधिकरणको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हामीलाई बीचमा भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान...

नवलपरासी जिल्लामै पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा
-न्युजभित्तो

नवलपुर,१९ असार  । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालले जिल्लामा नै पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा प्रदान गरेको छ । अस्पतालले शुक्रबार साँझ शल्यक्रियामार्फत सफलरुपमा प्रसूति गराएको हो । अस्पतालका एमजिडिपी (जनरल प्राक्टिसमा स्नातकोत्तर गरेका) चिकित्सक कमलराज न्यौपाने...

भारतमा थप ४४ हजार १११ नयाँ सङ्क्रमित, सक्रिय सङ्क्रमित पाँच लाखभन्दा कम
-न्युजभित्तो

नयाँ दिल्ली, १९ असार । भारतमा कोरोनाभाइरसबाट थप ४४ हजार १११ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ । सोही अवधिमा ५७ हजार ४७७ जना...

२२२९ संक्रमित थपिए, ३४ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, १८ असार । शुक्रबार थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यस दिन कुल १० हजार ५९६ जनाको नमूना परीक्षण गरिएको थियो। ६ हजार ५...

चितवन जिल्लामा ७६ कोरोना सङ्क्रमित थपिए
-न्युजभित्तो

 चितवन,१८ असार । जिल्लामा पछिल्ला चौबिस घण्टामा ७६ जनाको कोरोना सङ्क्रमित थपिएका छन् । थपिनेमा ४२ जना पिसिआर बिधिबाट र ३४ जना एण्टिजिन प्रबिधिबाट पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १ हजार २ सय २०...

भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै, सुत्केरी सेवा लिने बढे
-न्युजभित्तो

चितवन, १८ असार  । भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै सुत्केरी सेवा लिनेको सङ्ख्या बढेको छ । कोभिडका बिरामी बढी हुँदा जोखिम वढ्न सक्ने भन्दै बाहिर महङ्गो खर्चमा सुत्केरी गराउने गरिएको थियो । भरतपुर अस्पतालमा निःशुल्क प्रसूति सेवा दिइन्छ । शल्यक्रिया...

मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग
-न्युजभित्तो

झापा, १८ असार । गोर्खा फाउन्डेशन नेपालले आज मेचीनगर नगरपालिकालाई ३० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । गोर्खा फाउण्डेशन युके र नेपालको संयुक्त सहयोगमा रु छ लाख बराबरको असिक्जन सिलिण्डरसहित स्वास्थ्य सुरक्षणका सामग्री हस्तान्तरण गरिएको हो ।...