सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका तीन सहित पाँच जना सङ्क्रमितको मृत्यु, २ सय १३ जना उपचाररत


  •    न्युजभित्तो/२४ असार २०७८, बिहीबार १३:३० 
  •  चितवन,२४ असार  । जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित मध्ये पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका तीन जना र बाहिरी जिल्लाका रहेका छन् ।

    भरतपुर अस्पतालमा तीन जना, चितवन मेडीकल कलेज र पुरानो मेडीकल कलेजमा एक–एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । एक जना तनहुँ र एक जना धनगढीको रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    कार्यालयका अनुसार जिल्लाका अस्पतालमा हाल २ सय १३ जनाको उपचार भईरहेको छ । उपचारमा रहेका मध्ये सघन उपचार कक्षमा ६९ जना, भेन्टिलेटर र एचएफएनसिमा ११ जना, एचडियूमा ४० जना र सामान्य आइसोलेसनमा १ सय ४ जना उपचाररत रहेका छन् । अस्पतालमा उपचाररत ३६ जनाले कोरोना जितेर घर फर्कीएको कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.