सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पछिल्लो २४ घण्टामा १३५ संक्रमित थपिए


  •    न्युजभित्तो/२३ असार २०७८, बुधबार १४:४६ 
  • चितवन, २३ असार । चितवनमा कोरोना संक्रमण फेरि बढेको छ । असार लागेपछि कुनै बेला सक्रिय संक्रमितको संख्या एक हजार १४ मा झरेको चितवनमा आज बुधबारसम्म आइपुग्दा सक्रिय संक्रमित एक हजार ३०१ पुगेका छन् ।

    असार ३ गते सक्रिय संक्रमितको संख्या एक हजार ३०५ थियो । त्यसपछि घटेर असार १३ गते सक्रिय संक्रमित घटेर एक हजार १४ मा झरेको थियो । त्यसपछि संक्रमण पुनः बढेको हो ।

    चितवनमा पछिल्लो २४ घण्टामा १३५ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । ६२६ जनाको कोरोना परीक्षण गर्दा १३५ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा १०४ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.