स्वास्थ्य / शिक्षा
चितवन, १ मङ्सिर । जिल्लामा कोभिडविरुद्धको खोप लगाउन चाहनेहरुको सङ्ख्या न्यून हुँदै गएको छ । जिल्लामा खोप कार्यक्रममा लगाउन आउनेहरुको सङ्ख्या अत्यन्त न्यून हुँदै गएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार हालसम्म जिल्लामा पहिलो मात्रा तीन लाख ११...
चितवन, ३० कात्तिक । नेपाल जर्नी संस्थाले भरतपुरमा नेपालकै नमुना “नेपाल जर्नी अपागंमैत्री सार्वजनिक पुस्तकालय” निर्माण गर्ने भएको छ । उक्त पुस्तकालय भवनको एक कार्यक्रमकाबीच शिलन्यास गरिएको हो । नेपाल जर्नी संस्थाका अमेरिका अध्यक्ष मौसमी श्रेष्ठको परिकल्पना अनुसार उहाँकै नेतृत्वमा...
नयाँदिल्ली, २९ कात्तिक। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै कम देखिएको छ। सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय सङ्क्रमित रहेका छन्। उनीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कुल...
काठमाडौँ, २९ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताउनुभएको छ । फ्रान्सस्थित नेपाली जनप्रगतिशील मञ्चले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य...
चितवन, २९ कात्तिक । जिल्लामा पछिल्लो २४ घण्टामा ३२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार १८९ पुगेको छ। पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो संगै चितवनमा...
चितवन, २८ कात्तिक । जिल्लामा रहेका एचआईभि संक्रमित नबजात शिशुका लागि आबश्यक औषधिको अभाव भएको छ । यहाँको एड्स हेल्थ केयर फाउण्डेसनमा बिगत ६ महिना देखि सङ्क्रमित आमाबाट जन्मिएका नवजात शिशुका लागि आबश्यक आबश्यक पर्ने औषधिको अभाव भएको हो...
काठमाडौं,२८ कात्तिक। पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना...
चितवन, २८ कात्तिक । सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको...
काठमाडौं , २६ कात्तिक । पछिल्लो २४ घण्टामा ३९७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो...
काठमाडौं , २५ कात्तिक । पछिल्लो २४ घण्टामा ३१७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो...












