स्वास्थ्य / शिक्षा

टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क
-न्युजभित्तो

काठमाडौँ, १७ मङ्सिर  । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि सो सेवा निःशुल्क गरिएको हो । नेपालको संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका...

कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ३६ विद्यार्थीले ल्याए ‘ए प्लस’ ग्रेड
-न्युजभित्तो

काठमाडौं,१७ मंसिर । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार...

क्षयरोग दिवसको अवसरमा होली भिजनका विद्यार्थीको जनचेतनामूलक -याली
-न्युजभित्तो

भरतपुर १७ मंसिर । होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा बिहीबार भरतपुर ४ मा जनचेतनामूलक -याली सम्पन्न भएको छ । ६८ औं राष्ट्रिय क्षयरोग दिवसको अवसरमा आयोजना गरिएको जनचेतनामूलक -यालीमा विद्यार्थीहरुले क्षयरोग निवारण सम्बन्धी चेतनामूलक प्लेकार्डहरुसहित भरतपुर...

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ
-न्युजभित्तो

बैतडी,१६ मंसिर । दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ। भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। भारतमा ओमिक्रोनको संक्रमण फैलिए सबैभन्दा बढी जोखिममा...

वीर अस्पतालमा ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु
-न्युजभित्तो

काठमाडौँ, १६ मङ्सिर । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको हो । विश्वस्वास्थ्य...

भरतपुर अस्पतालमा ‘ट्रमा इमरजेन्सी ’ सेवा
-न्युजभित्तो

चितवन, १६ मङ्सिर  । दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ । अर्थोपेडिक सर्जनको नेतृत्वमा छ श्ययाको सेवा सुरु गरिएको हो । दुर्घटनाका घाइतेलाई छिटोछरितो उपचार सरकारी अस्पतालमा हुन नसकेको गुनासो आएपछि घाइतेका लागि प्राथमिकता...

विश्व एड्स दिवसको अवसरमा सिएमएसका विद्यार्थीको जनचेतनामूलक -याली
-न्युजभित्तो

चितवन, १५ मंसिर । विश्व एड्स दिवसको अवसरमा कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस) (पुरानो मेडिकल कलेज)का विद्यार्थीहरुले जनचेतनामूलक (याली आयोजना गरेका छन् । कलेजको एमबिबिएस २२ औं ब्याजका विद्यार्थीहरु र प्रवाह ग्रुपकाले (याली आयोजना गरेका हुन् । कलेज...

भारतमा कोरोना सङ्क्रमतिको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुग्यो
-न्युजभित्तो

नयाँ दिल्ली १५ मङ्सिर  । भारतमा हिजो मङ्गलबार ८ हजार ९५४ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । मङ्गलबार कोरोना सङ्क्रमणबाट २७६...

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै जापान र अस्ट्रेलियाको सीमा पुनः बन्द
-न्युजभित्तो

काठमाडौं,१५ मंसिर । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ। भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको...

आज विश्व एड्स दिवस : ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’
-न्युजभित्तो

बलेवा, १५ मङ्सिर । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ...