स्वास्थ्य / शिक्षा

नेपालमा थप ४०८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१४ कात्तिक । पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार...

चितवनमा कात्तिक १५ र १६ गते १८ वर्षमाथिका सबैलाई कोराना विरुद्धको खोप
-न्युजभित्तो

चितवन, १३ कात्तिक । चितवनमा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिईने भएको छ । जिल्लाका सातै पालिकाका वडामा रहेका खोप केन्द्रहरुमार्फत् सबैलाई खोप दिन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीका अनुसार १८ वर्षमाथिका सबैलाई पहिलो मात्रा...

बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ९० लाख नाघ्यो
-न्युजभित्तो

लन्डन, १४ कात्तिक । बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९० लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँ ४१ हजार २७८ जना...

चितवनमा पछिल्लो २४ घण्टामा थप ३७ संक्रमित थपिए,
-न्युजभित्तो

चितवन,१३ कात्तिक । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ६३७ पुगेको छ । त्यस्तै पछील्लो चौबिस घण्टामा ७ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन्...

नेपालमा थप ५४९ जनामा कोरोना संक्रमण, ५६९ जना निको
-न्युजभित्तो

काठमाडौं,१२ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

भरतपुर अस्पतालमा अनलाईन टिकट शुरु
-न्युजभित्तो

चितवन, १२ कात्तिक । भरतपुर अस्पतालले अनलाईन टिकट शुरु गरेको छ । अस्पतालले ओपिडी (बहिरंग) टिकटलाई अनलाईन गराएको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाईल एप्लिकेशन वा भरतपुर अस्पतालको वेभसाईडमा गएर टिकट लिन सकिने व्यवस्था गरिएको...

चितवनमा १८ जना कोरोना संक्रमित थपिँदा, ३९ संक्रमणमुक्त
-न्युजभित्तो

चितवन,१२ कात्तिक । जिल्लामा पछिल्लो २४ घन्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ३९ जना कोरानो भाइरसको संक्रमणबाट मुक्त भएका छन् । भरतपुर महानगरका १२, खैरहनीमा १, माडीमा ३ र रत्ननगरमा २ जना कोरोना संक्रमित थपिएका...

मौलाकालिका अस्पतालको युरोलोजीको ओपिडी निःशुल्क, ल्याब र भिडियो एक्सरेमा छुट
-न्युजभित्तो

चितवन, १२ कात्तिक । मौलाकालिका अस्पतालले युरोलोजी (मूत्ररोग) विभागमा छुटैछुट घोषणा गरेको छ । भरतपुरको चौबीसकोठीमा रहेको अस्पतालले प्रत्येक शनिबार १२ बजेदेखि ४ बजेसम्म परीक्षण गर्न आउने बिरामीलाई निःशुल्क परीक्षणको व्यवस्था गरेको हो । अस्पतालका म्यानेजिङ डाईरेक्टर डा।केशवराज भूर्तेलका अनुसार...

ललितपुरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप
-न्युजभित्तो

ललितपुर, १२ कात्तिक । ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ । मुलुकमा जाडो बढेसँगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो । चौहत्तर वर्ष उमेरका व्यक्तिलाई आइतबारदेखि बुधबारसम्म पहिलो चरणको सो खोप दिइने...

कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन प्रधानमन्त्री देउवाले दिए निर्देशन
-न्युजभित्तो

काठमाडौं,११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी नहुने गरी जुट्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रलाई निर्देशन दिएका छन्। बिहीबार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोपको कमी हुन नदिन निर्देशन दिएका हुन्। सरकारले कोरोनाविरुद्धको खोप...