स्वास्थ्य / शिक्षा

ओमिक्रोन भेरियन्टका कारण अहिल्यै लकडाउन गर्न आवश्यक छैन : अमेरिकी राष्ट्रपति
-न्युजभित्तो

काठमाडौं,१४ मंसिर । अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाको ओमिक्रोन भेरियन्ट ‘चिन्ताको कारण हो,तर घबराहटको कारण नभएको’ बताएका छन्। उनको यो भनाइ उत्तरी अमेरिकामा ओमिक्रोन संक्रमणको घटना सार्वजनिक भएसँगै आएको हो। उनले भने ‘यदी मानिसले खोप लगाएका छन् र मास्क लगाइरहेका...

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना
-न्युजभित्तो

काठमाडौँ, १४ मङ्सिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा...

मकवानपुरमा ५९ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाए
-न्युजभित्तो

वाग्मती, १३ मङ्सिर । मकवानपुर जिल्लामा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रतिशत नागरिकले सो खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटाँैडा उपमहानगरपालिकामा ८८ प्रतिशत र अन्य...

एमाले महाधिवेशन : स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश
-न्युजभित्तो

भरतपुर, १० मङ्सिर  । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो । एमाले महाधिवेशनको बन्दसत्रस्थल...

लगानी कोषद्धारा रु एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी
-न्युजभित्तो

काठमाडौँ, ८ मङ्सिर । नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई रु एक करोड ६८ लाख भुक्तानी गरेको छ । कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही...

अब कीर्तिपुरवासीलाई निःशुल्क रगत
-न्युजभित्तो

काठमाडौँ, ८ मङ्सिर । कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्न पर्ने...

भरतपुर अस्पतालमा स्वास्थ्य बिमाको टिकट अनलाइनबाटै पाइने
-न्युजभित्तो

चितवन, ८ मङ्सिर ।  भरतपुर अस्पतालले स्वास्थ्य बीमाको टिकट अनलाइनबाट काट्ने व्यवस्था गरेको छ । यसअघि अस्पतालले बीमा टिकटबाहेक अन्य बहिरङ्ग सेवाको टिकट अनलाइनबाट काट्न सुरु गरेको थियो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा...

नेपाल–भारतबीच कोभिड खोपको पारस्परिक मान्यताका लागि सम्झौता
-न्युजभित्तो

काठमाडौं , ७ मङ्सिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारतसँग समझदारी गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो। स्वास्थ्य सचिव डा...

अस्पतालको स्तरोन्नति र उपचारमा गुणस्तरीयता प्रदान गर्न सरकार प्रतिबद्ध : मन्त्री खतिवडा
-न्युजभित्तो

मकवानपुर, ५ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्नति गर्नाका साथै आवश्यक चिकित्सक दरबन्दी खुला गरी गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनद्वारा आज हेटौँडामा आयोजित...

भारतमा एक दिनमा १० हजार नयाँ सङ्क्रमित
-न्युजभित्तो

नयाँ दिल्ली, ४ मङ्सिर । भारतमा कोरो भाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ३०२ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा अरु २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका...