स्वास्थ्य / शिक्षा
परासी, २४ कात्तिक । ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले पन्ध्र श्ययाको अस्पताल सञ्चालनको तयारी थालेको छ । पाल्हीनन्दन–४ स्थित पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको...
चितववन, २३ कात्तिक । चितवनमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्या कार्यालय चितवनको अनुसार ५१६ जनाको पिसियार परिक्षण गर्दा २० जना र एनटिजेन २१ परिक्षण गर्दा दुई जनामा आज कोरोना संक्रमण पष्टि भएको हो...
काठमाडौं ,२३ कात्तिक ।पछिल्लो २४ घण्टामा ५३३ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १४ हजार ९१८ पीसीआर र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल...
चन्द्रौटा, २३ कात्तिक । कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा पयो । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन । कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका,...
काठमाडौं, २२ कात्तिक । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई भेरोसेल खोप र स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ। चिनियाँ जनमुक्ति सेनाले १० थान भेन्टिलेटर, एक सय थान कन्सट्रेटर र ३ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप हस्तान्तरण गरेको हो। सोमबार...
रोल्पा, २२ कात्तिक । जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६÷०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन...
काठमाडौं,१६ कात्तिक । पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,११५ पीसीआर परीक्षणमा ४२२ र ३,१७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना...
नयाँदिल्ली, १६ कात्तिक । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या फेरि घटेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। भारतमा अहिले एक लाख ५३ हजार ७७६ जना सक्रिय संक्रमित...
गलकोट, १६ कात्तिक । धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ । झाडावान्ता भएपछि छोरालाई अस्पताल ल्याउनुभएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गर्नुभयो । शर्माजस्तै अन्यले पनि...
चिगवन,१५ कात्तिक । महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री उमा रेग्मीले बालबालिकाहरुलाई छिटो भन्दा छिटो खोप दिने व्यवस्था गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले पाँच वर्ष माथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताउनुभएको हो । उहाँले...













