स्वास्थ्य / शिक्षा

ओमिक्रोनका सङ्क्रमित बढ्दै गएपछि भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई खोप लगाइँदै
-न्युजभित्तो

नयाँ दिल्ली २० पुस। भारत सरकारले यहाँका १५ देखि १८ वर्ष उमेरका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका छन् ।...

विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय
-न्युजभित्तो

काठमाडौँ, २० पुस । मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ । शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने विश्वविद्यालयको नेतृत्व राजनीतिक हस्तक्षेप र...

सात लाख तिरेर बिरामीको उद्धार
-न्युजभित्तो

सिमकोट, २० पुस । केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो । उत्तरी...

चिसो बढेसँगै छालामा सङ्क्रमणको खतरा
-न्युजभित्तो

रत्ननगर, २० पुस। चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । नवलपुर र चितवनसहित तराईका...

माडीको कीर्तनपुर आधारभूत विद्यालयमा न्यानो कपडा वितरण र सम्मान
-न्युजभित्तो

इन्दिरा दाहाल माडी, १९ पुस । माडीको वडा नं. ७ मा रहेको कीर्तनपुर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा आज आयोजित कार्यक्रममा न्यानो कपडा वितरण गरिनुका साथै शिक्षक, अक्षयकोषदाता, चन्दादातालाई सम्मान गरिएको हो । माडी...

देशभर पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, १९ पुस । पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ७०० पीसीआर र २ हजार ७९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै...

‘चिसो मौसममा उच्च रक्तचापको जोखिम’
-न्युजभित्तो

– नारायण अधिकारी चितवन, १९ पुस । चिसो मौसममा उच्च रक्तचापको जोखिम बढी हुने यहाँका चिकित्सकले बताएका छन् । जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ । अस्पतालमा अन्य...

फुटबल खेलाडी लियोनल मेस्सीसहित चार खेलाडी कोभिड संक्रमित
-न्युजभित्तो

काठमाडौं,१९ पुस । फुटबल खेलाडी लियोनल मेस्सी कोभिड-१९ संक्रमण भएकाे छ । अन्तर्राष्ट्रिय समाचार अनुसार मेस्सीसहित पेरिस सेन्ट जर्मन (पीएसजी) का चार खेलाडीमा कोभिड-१९ संक्रमण भएकाे छ । फ्रेन्च लिग वान क्लब पीएसजीले अर्जेन्टिनी फरवार्ड मेस्सीसँगै जुआन बेर्नट, सर्जियो रिको...

पुनः कोभिडविरुद्धको खोप अभियान सञ्चालन
-न्युजभित्तो

वीरगञ्ज, १९ पुस । ‘कोभिड– १९ विरुद्धको खोप, हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ पर्सा जिल्लामा आजदेखि पुनः ‘कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।यसअघि सञ्चालन गरिएको अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा वा...

ओमिक्रोन थप फैलिन नदिन सतर्क रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
-न्युजभित्तो

काठमाडौं,१८ पुस । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ । पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन...