सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पछिल्लो २४ घण्टामा १३५ जनामा संक्रमण पुष्टि


  •    न्युजभित्तो/१ माघ २०७८, शनिबार १६:०६ 
  • चितवन, १ माघ । चितवनमा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार आज ३४४ जनाको पिसियार र १६ जनाको एन्टिजेन परिक्षण गर्दा भरतपुर महानगरपालिकाको १२०, खौरहनी नगरपालिकाको तीन, माडी नगरपालिकाको दुई, रत्ननगर नगरपालिकाको चार, राप्ती नगरपालिकाको एक, कालिका नगरपालिकाको दुई र इच्छाकामना गाउँपालिकाको तीन गरी १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आज १३५ जनामा कारोना संक्रमण पुष्टि भएसँगै चितवनमा संक्रिय संक्रमितको संख्या ५९५ पुगेको छ । जसमध्य विभिन्न अस्पतालको आइसोलेसनमा १८ र घरको आईसोलेसनमा ५७७ रहेका छन् ।

    त्यस्तै हाल सम्म चितवनमा कोरोना संक्रमणबाट ४३७ ले ज्यान गुमाएका छन् भने २६ हजार ७९२ संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.