स्वास्थ्य / शिक्षा

देशभर थप २३५ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, १६ पुस । पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ। ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको...

किशोरीमा रक्तअल्पता हटाउन सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै
-न्युजभित्तो

कञ्चनपुर, १६ पुस । किशोरीहरूमा रक्तअल्पता हटाउन जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमअन्तर्गत विद्यालयमै किशोरीलाई आइरन र फोलिक एसिड खुवाउन थालिएपछि रक्तअल्पताको समस्या हट्दै गएको छ । विद्यालय पढ्ने उमेरका १५ देखि १९ वर्षका किशोरीमा रक्तअल्पताको समस्या...

मिर्गौला प्रत्यारोपण गरेकालाई मासिक भत्ता दिँदै कालिका नगरपालिका
-न्युजभित्तो

भरतपुर, १६ पुस ।  चितवनको कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता प्रदान गर्ने भएको छ। नगरपालिकाले यही पुस ९ गते सार्वजनिक सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका नगरवासीलाई १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ। नगरपालिकाका...

एक्सपर्ट एजुकेशन चितवन शाखा अष्ट्रेलियाका सात विश्वविद्यालयका नौ अवार्डबाट सम्मानित
-न्युजभित्तो

चितवन, १५ पुस । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले अष्ट्रेलियामा रहेका सात विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गरेर सम्मानित भएको छ । एक्सपर्ट एजुकेसन चितवनका निर्देशक डिल्लीराम अधिकारीले आज एक विज्ञप्ति प्रेषित गर्दै आफ्नो मेहनतलाई अष्ट्रेलियामा रहेका...

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१५ पुस । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कालीकोटको...

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बीमा
-न्युजभित्तो

चितवन,१३ पुस । भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा कार्यक्रम बन्दै गएको छ। चार वर्षअघि यस अस्पतालमा बीमा कार्यक्रम सुरु भएको थियो। हालसम्म बीमा कार्यक्रमबाट अस्पतालले रु ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ। थप चार करोड भुक्तानी लिने प्रक्रियामा...

सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ
-न्युजभित्तो

 काठमाडौं,११ पुस । सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ (अक्षराङ्कन) विधि कार्यालयमा ल्याउने भएको छ । मन्त्रालयले तयार पारेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वीकृत गरेका...

देशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना सङ्क्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौँ, ९ पुस । देशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ८९६ जनाको पिसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसीआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना...

भारतमा थप छहजार ६५० जनालाई कोरोना सङ्क्रमित
-न्युजभित्तो

नयाँ दिल्ली,९ पुस । भारतमा कोरोना भाइरसबाट थप छहजार ६५० सङ्क्रमित भएपछि यहाँ कूल सङ्क्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । तीमध्ये ३५८ मा ओमिक्रोन भेरियन्ट...

बाजुराका पाँच हजार ६०२ बालबालिका मोडर्ना खोप लगाउनबाट वञ्चित
-न्युजभित्तो

बाजुरा,९ पुस । बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ। बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने भएका छन्। पाँच हजार ६०२ बालबालिका खोप लगाउनबाट वञ्चित हुने...