स्वास्थ्य / शिक्षा

माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्नेलाई तेस्रो मात्रा खाेप दिइने
-न्युजभित्तो

कामठाडौं,२४ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ। मन्त्रालयका सचिव डा रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी,...

कोभिड–१९ परीक्षणको दायरा बढाउन थालियो,वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ
-न्युजभित्तो

वीरगञ्ज, २४ पुस । नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण ( ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ । भारतसँग खुल्ला सीमा जोडिएका वीरगञ्जसहित जिल्लाका...

एकै दिन ९६८ जनामा कोरोना संक्रमण
-न्युजभित्तो

काठमाडौं,२३ पुस । देशभर थप ९६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुस...

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं,२३ पुस । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । पुस महिनामा संकलित कोरोना भाइरसका ११४६...

चितवन मेडिकल कलेजमा छैटौँ पटक कलेजो प्रत्यारोपण
-न्युजभित्तो

चितवन, २३ पुस ।  चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९ का ३८ वर्षीय जीवन पुजाराको कलेजो प्रत्यारोपण गरेको हो । जीवनलाई उहाँका ३२ वर्षीय भाइ कृष्णले...

शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति गर्दै भरतपुर महानगर
-न्युजभित्तो

चितवन, २२ पुस । शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हाँशिल गरेको छ । देशका अन्य पालिकाहरुमा हुन नसकेका नमुना योग्य काम महानगरले गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको बिकासमा भरतपुर महानगर अग्रणी रहेको बताउनुभयो...

कोरोना संक्रमण दर बढेपछि दिल्लीमा सातामा २ दिन कर्फ्यु
-न्युजभित्तो

काठमाडौं,२१ पुस । भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शनिबार र आइतबार कर्फ्यु जारी गरिएको जानकारी दिएका हुन् । यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो ।...

एक लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप
-न्युजभित्तो

तनहुँ, २१ पुस । तनहुँमा हालसम्म एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन् । एक लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । दश पालिकामध्ये सातवटा पालिकामा कोरोनामुक्त भएका कार्यालयका सूचना...

देशभर आज थप ३९३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२० पुस । पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना...

दिल्लीमा ओमिक्रोन बढेसँगै गड्डाचौकीमा परीक्षण तीव्र
-न्युजभित्तो

महेन्द्रनगर, २० पुस। कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ ।कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट दिल्ली ३५२ किलोमिटरको दूरीमा छ । जहाँ तीव्र रुपमा ओमिक्रोन सङ्क्रमित देखिँदा सुदूरपश्चिम प्रदेश र यहाँका स्वास्थ्य कार्यालय भारतबाट स्वदेश फर्किनेलाई एन्टिजेन...