चितवन, ३० पुस । चितवनमा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गएको छ ।विगत केही दिनदेखी संक्रमितको संख्या दैनिक ९० को हाराहारीमा थपिएको थिए । आज भने संक्रमितको संख्या उच्च देखिएको छ स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा थप १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार ४७० जनाको पिसीआर र ५६ जनाको एन्टिजेन परिक्षण गर्दा १४६ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये सबै भन्दा धेरै ११७ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।
चितवनमा सक्रिय संक्रमितको संख्या ४७० पुगेको छ। संक्रमित मध्ये ४५४ होमआइसोलेसन र १६ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।