स्वास्थ्य / शिक्षा

कोरोना खोप किन लगाउन मान्दैनन् चेपाङ?
-न्युजभित्तो

 नारायण अधिकारी चितवन, २९ पुस । कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा...

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो
-न्युजभित्तो

राँझा, २९ पुस । नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ...

देशभर एकैदिन ३०७५ जनामा कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं,२८ पुस । पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो...

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण
-न्युजभित्तो

काठमाडौँ, २८ पुस । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार...

सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ
-न्युजभित्तो

भक्तपुर, २८ पुस । जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र आजदेखि माइकिङ सुरु...

नेपालमा आज एकै दिन २,४४४ जनामा कोरोना संक्रमण,
-न्युजभित्तो

काठमाडौं,२७ पुस। नेपालमा पछिल्लो २४ घण्टामा १०६४८ जनामा पिसिआर परिक्षण गर्दा १९८१ जना र ४३८५ जनामा एन्टीजेन परिक्षण गर्दा ४६३ जना गरी २४४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका...

चितवनमा १८ वर्षमाथिका ९० प्रतिशतलाई खोप
-न्युजभित्तो

चितवन, २७ पुस । जिल्लामा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । ती उमेर समूहका चार लाख हाराहारी जनसङ्ख्या रहेका जिल्लामा तीन लाख ७० हजार ५४४ जनाले खोप लगाएका हुन् । पहिलो मात्रा लगाएकामध्ये तीन लाख...

चितवनमा कोरोना सङ्क्रमण नियन्त्रण र उपचारको तयारी
-न्युजभित्तो

चितवन, २७ पुस । जिल्लामा कोभिड–१९ (कोरोना)भाइरसको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ। प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन्। प्रशासनले सोमबार २५ भन्दा बढी भेला भएर हुने सबै...

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा १२ देखि १७ वर्षका बालबालिकालाई भोलिदेखि कोरोना खोप
-न्युजभित्तो

काठमाडौं,२६ पुस । सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोलि मंगलबारदेखि तीन वटै जिल्लाका सबै स्थानीय तहमा खोप लगाइने छ। १२ देखि १७ वर्ष...

नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं,२५ पुस,  । सत्तारुढ दल माओवादी केन्द्रका नेता शक्ति बस्नेत र पत्नी तथा नेतृ सत्या पहाडीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । ‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना...