चितवन सेरोफेरो

छुरा प्रहार गरि साथीको हत्या, दुई पक्राउ
-न्युजभित्तो

भक्तपुर । मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले...

सकियो सातौं खिचरा महोत्सव, तीन लाख दर्शकद्वारा अवलोकन
-न्युजभित्तो

चितवन । पूर्वी चितवनको खैरहनीमा आयोजित ‘सातौं खिचरा महोत्सव–२०७६’ को आज समापन गरिएको छ । माघी (खिचरा) पर्वको अवसरमा थारु कल्याणकारिणी सभा, चितवन क्षेत्र नम्वर७ द्वारा आयोजित महोत्सव खैरहनी–५ गौचरनमा ११ दिनसम्म चलेको थियो । महोत्सवको आज एक समारोहकाबीच...

रत्ननगर महोत्सव : चार लाखले गरे अवलोकन, महोत्सव परिसरमै रक्तदान
-न्युजभित्तो

चितवन । रत्ननगर नगरपालिकाको टिकौली चौरमा जारी दशौँ रत्ननगर महोत्सवको बुधबारसम्म करिब चार लाख दर्शकले अवलोकन गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि शुरु भएको महोत्सवमा बुधबारसम्म तीन लाख ९० हजार दर्शकले अवलोकन गरेका रत्ननगर...

विप्लबका कार्यकर्ता बमसहित पक्राउ
-न्युजभित्तो

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरीबाट रेडबुलको बट्टा र प्रेसर कुकरमा बनाइएको बमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर बमसहित पक्राउ परेका मादी नगरपालिका–५ मूलखर्कका नेत्रविक्रम चन्द ‘विप्लब’का कार्यकर्ता सोमबहादुर तामाङलाई सार्वजनिक गरेको...

वाग्मतीका १३वटै जिल्लामा खेलकुद विकास समितिको नेतृत्व चयन, चितवनको अध्यक्षमा प्रह्लाद प्रधान
-न्युजभित्तो

चितवन । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको वाग्मती प्रदेश खेलकूद विकास परिषद्ले प्रदेशका १३ वटै जिल्लाका जिल्ला खेलकूद विकास समितिलाई पूर्णता दिँदै नेतृत्व चयन गरेको छ । परिषद्ले जिल्ला खेलकूद विकास समिति चितवनको अध्यक्षमा युवा नेता प्रह्लाद प्रधानलाई...

नेकपा बैतडी अध्यक्षको घरमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाद्वारा निष्क्रिय
-न्युजभित्तो

बैतडी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलद्वारमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको अध्यक्ष पालको घरको मूलद्वारमा भेटिएको उक्त बम बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको...

नेकपा जिल्ला अध्यक्षको घरमा बम, गाउँपालिका कार्यालयमा आगजनी
-न्युजभित्तो

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ ।...

रत्ननगर महोत्सवमा विभिन्न खेलकुद सम्पन्न, ब्याडमिन्टनमा केवल र किरणको जोडी पहिलो
-न्युजभित्तो

चितवन । गत पुस २५ गतेदेखि सञ्चालन भइरहेको दशौँ रत्ननगर महोत्सव अन्तर्गत मंगलबार विभिन्न खेलकुदका कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवको बाह्रौँ दिन मंगलबार पूर्वी चितवन स्तरीय ब्याडमिन्टन तथा घैँटो फुटाइ प्रतियोगिता भएका छन् । ब्याडमिन्टन प्रतियोगितामा केवल न्यौपाने...

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु
-न्युजभित्तो

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...

वाग्मती प्रदेशका मन्त्रालयका लागि जग्गाको खोजी तीव्र
-न्युजभित्तो

हेटौँडा । वाग्मती प्रदेशको स्थायी राजधानी तोकिएसँगै प्रदेश सरकारले मन्त्रालयका लागि जग्गा खोजी शुरु गरेको छ । हाल प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालय साँघुरा भएको अवस्थामा सरकारले व्यवस्थित ठाउँको खोजी शुरु गरेको हो । प्रदेश सरकारले हाल...