चितवन सेरोफेरो

कोटिहोम महायज्ञमा कथावाचन शुरु
-न्युजभित्तो

चितवन । भरतपुर–२३, जगतपुरको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने, चितवनमा आयुर्वेदिक शिक्षालयको स्थापना गर्ने, क्यान्सर रोगबाट पीडित विपन्न परिवारका व्यक्तिहरुलाई सहयोग गर्नेलगायतका धार्मिक, शैक्षित तथा सामाजिक कामको उद्देश्य लिएर नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको कोटिहोम महायज्ञमा...

गाउँपालिकाका अध्यक्ष आठ लाख घुससहित पक्राउ
-न्युजभित्तो

काठमाडौँ । सामान्यतः जनताको निकटमा रहेर दिनरात नभनी जनताकै काम गर्न खटिरहने स्थानीय जनप्रतिनिधिनै भ्रष्टाचारमा संलग्न होलान् भनेर कल्पनासम्म गर्न सकिँदैन । कतिपय जनप्रतिनिधि आफूले प्राप्त गर्ने तलबभत्ता समेत जनचाहना पूरा गर्न सुम्पेको यथार्थ समेत पाइन्छ । तर, जाजरकोटको...

दीपज्योतिको रजत वर्ष कार्यक्रम सम्पन्न
-न्युजभित्तो

भरतपुर । दीपज्योति अभिवृद्धि बचत तथा ऋण सहकारी संस्थाको २६ औं स्थापना दिवस तथा रजत वर्ष कार्यक्रम शनिबार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रमको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले आफूहरुले यही संस्थाबाट सिकेर...

राजनीति, धर्मनीतिको उद्देश्य समाजमा शान्ति स्थापना गर्नु : पूर्व अर्थमन्त्री पाण्डे
-न्युजभित्तो

भरतपुर । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालद्वारा आयोजित श्रीमद्भागवत महापुराण तथा धनधान्याचल ज्ञान महायज्ञको शनिबार पूर्व अर्थमन्त्री तथा साँसद सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । भरतपुर–६, इन्द्रपुरीमा रहेको प्रतिष्ठानको कुल मन्दिरमा शुरु भएको महायज्ञको उद्घाटन गर्दै पाण्डेले राजनीति, धर्मनीति जसरी...

गैँडाकोट महोत्सवको तयारी ९० प्रतिशत पूरा
-न्युजभित्तो

गैंडाकोट । आगामी माघ १५ देखि नारायणी नदी किनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी ९० प्रतिशत पूरा भएको छ । गैँडाकोट नगरपालिकाको नारायणी नदी किनारमा माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्टल तथा गेट निर्माणको कामलाई तीव्र पारिएको...

नारायणी नदी किनारमा एक महिने कोटिहोम महायज्ञ शुरु
-न्युजभित्तो

चितवन । नारायणगढको नारायणी नदी किनारमा शनिबारदेखि एक महिने कोटिहोम महायज्ञ शुरु भएको छ । महायज्ञको जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना श्रेष्ठले उद्घाटन गर्नुभयो । आगामी फागुन ११ गतेसम्म सञ्चालन हुने ‘१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक...

राजपासँगको सहकार्य राम्रो शुरुआत : उपप्रधानमन्त्री पोखरेल
-न्युजभित्तो

महोत्तरी । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको सहकार्य राम्रो शुरुआत भएको बताउनुभएको छ । बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्वाचित प्रतिनिधिलाई आज बधाइ ज्ञापन गर्दै उहाँले राजपासँगको...

गण्डकीमा घट्यो ट्रायल शुल्क, कारको २४ रुपैयाँ तिरे पुग्ने
-न्युजभित्तो

पोखरा । गण्डकी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिँदा तिर्नुपर्ने शुल्क घटाइएको छ । यस अगाडि ट्रायल दिन कार प्रयोग गरेवापत रु ३०० शुल्क तिनुपर्नेमा अबदेखि रु २४ मात्रै शुल्क तिरेर प्रयोग गर्न सकिने भएको...

मकवानपुर गढीमा दैनिक पाँच हजार पर्यटक भित्र्याउने लक्ष्य : मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर गढीलाई देशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले आगामी केही वर्षभित्र दैनिक पाँच हजारको सङ्ख्यामा पर्यटक भित्र्याउने गरी काम गरिने बताउनुभयो । मकवानपुरगढीमा आयोजित २५७औँ विजयोत्सव कार्यक्रममा मुख्यमन्त्री...

भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानद्वारा इन्द्रपुरीमा आयोजित महायज्ञको तयारी पूरा
-न्युजभित्तो

सङ्गीता बानिया भरतपुर १० माघ । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानले भरतपुर–६, इन्द्रपुरीमा शनिबारदेखि सञ्चालन गर्न लागेको ऐतिहासिक श्रीमद्भागवत् महापुराण तथा धनधान्याचल विराट् महायज्ञको सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठाने जनाएको छ । महायज्ञको तयारी पूरा भएको मूल समारोह समितिका संयोजक एवम्...