चितवन सेरोफेरो

हुम्ला एक महिनाभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिदै
-न्युजभित्तो

बाजुरा । हुम्ला जिल्ला अब एक महिनाभित्र राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोलामाथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो । हालसम्म हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन...

विराट मासिक ज्ञान महायज्ञको प्रचारका लागि मोटरसाइकल र्‍याली सम्पन्न
-न्युजभित्तो

चितवन । आगामी माघ ११ देखि फागुन ११ गतेसम्म सञ्चालन हुने विराट मासिक ज्ञान महायज्ञको प्रचार प्रसारका लागि आज वृहत् मोटरसाइकल र्‍याली गरिएको छ । नारायणगढको नारायणी नदी किनारबाट सुरु भएको र्‍यालीले नवलपुरको गैँडाकोट र भरतपुर महानगरपालिकाको अधिकांश स्थान...

रत्ननगर महोत्सवको समयावधि दुई दिन थपियो, माघ ९ सम्म चल्ने
-न्युजभित्तो

चितवन । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा जारी १०औँ रत्ननगर महोत्सवको समयावधि दुई दिन थपिएको छ । निरन्तरको वर्षाका कारण महोत्सव प्रभावित भएपछि समयावधि दुई दिन थप गरिएको हो । रत्ननगर उद्योग वाणिज्य संघका...

नेपोको योजना : फर्निचर साटेर विपन्नलाई सहयोग
-न्युजभित्तो

नारायणगढ । नारायणगढमा रहेको नेपो फर्निसिङ इन्डस्ट्रिजले नयाँ फर्निचरसँग पुरानो फर्निचर साटेर विपन्नलाई सहयोग गर्ने भएको छ । कम्पनीले जुनसुकै पुराना ब्राण्डका फर्निचरसँग नेपोका नयाँ फर्चिर साट्ने एक्चेन्ज अफर ल्याएको हो । यो अफर माघ १८ देखि फागुन ४ गतेसम्म...

चक्रवृत्ति ब्याज धान्न नसकेपछि आत्महत्या
-न्युजभित्तो

धादिङ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हाम फाल्न पुगेको तथ्य खुलेको छ । विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा...

शैक्षिक विकासमा चितवन माविको योगदान अतुलनीय : शिक्षाविद् प्रा.डा. खनिया
-न्युजभित्तो

चितवन । त्रिभूवन विश्वविद्यालयका पूर्व उपकुलपति एवम् शिक्षाविद् प्रा.डा. तीर्थ खनियाले चितवनको शैक्षिक विकासमा चितवन माध्यमिक विद्यालयको अतुलनीय योगदान रहेको बताउनुभएको छ । उहाँले जिल्लाको अग्रणी विद्यालय चितवन माध्यमिक विद्यालय जिल्लाका अरु सबै विद्यालयको अभिभावक भएको बताउनुभयो । विद्यालयको ६६...

पर्यटक बोकेर सौराहा आउँदै गरेको बस ट्रकमा ठोकिदा दुई जनाको मृत्यु, ३१ जना घाइते
-न्युजभित्तो

चितवन । पर्यटक बोकेर सौराहा आउँदै गरेको बस आज भरतपुर–१, रामनगरमा ट्रकमा ठोकिदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ३१ जना घाइते छन् । मृतक मध्ये एक महिला र एक पुरुष रहेका तथा उनीहरुको सनाखत भइनसकेको जिल्ला...

प्रदेश ३को लघु तथा घरेलु उद्योगका उत्पादन बिक्रीका लागि भरतपुरमा बिक्री केन्द्र निर्माण गरिने
-न्युजभित्तो

चितवन । प्रदेश नम्वर ३ का लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित उपज बिक्रीका लागि भरतपुर–१०, प्रदर्शनीमार्गस्थित चितवन उद्योग संघको परिसरभित्र बिक्री केन्द्र निर्माण गरिने भएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रम अनुसार...

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्यो, एकतर्फी सञ्चालनमा
-न्युजभित्तो

चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । हिजोदेखि परेको वर्षाले इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार पहिरोका कारण सडक एकतर्फी...

शैक्षिक उन्नयनका लागि रामनगर माविमा महायज्ञ सुरु, साँसद पोखरेलद्वारा १० लाख सहयोगको घोषणा
-न्युजभित्तो

चितवन । रामनगर माध्यमिक विद्यालयमा शैक्षिक उन्नयनका लागि महायज्ञ सुरु गरिएको छ । विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न र प्राविधिक शिक्षाको पठनपाठन गराउने उद्देश्यले आर्थिक सङ्कलनका लागि महायज्ञ आयोजना गरिएको हो । महायज्ञको प्रतिनिधि सभा कानुन न्याय तथा मानव...