चितवन सेरोफेरो

दशौँ रत्ननगर महोत्सव : तीन लाख भन्दा बढीले गरे अवलोकन
-न्युजभित्तो

चितवन । एघारौँ दिनसम्म आइपुग्दा रत्ननगर महोत्सव अवलोकन गर्ने दर्शकको सङ्ख्या तीन लाख नाघेको छ । महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीकाअनुसार सोमबारसम्म तीन लाख भन्दा बढीले महोत्सव अवलोकन...

धरानका पूर्वप्रमुख ध्यानबहादुर राईको निधन
-न्युजभित्तो

इनरुवा । तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको ६० वर्षको उमेरमा आज निधन भएको छ । अर्बुद रोगको उपचार गराइरहनुभएका राईको ललितपुरको पाटन अस्पतालमा निधन भएको हो । अस्पतालको सघन उपचार कक्षमा उपचाररत अवस्थामा पूर्वप्रमुख राईको निधन भएको बचाउ...

प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलको निधन
-न्युजभित्तो

रुपन्देही । प्रदेश नं ५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा आज निधन भएको छ । विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलकोे रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा अपराह्न साढे १ बजे निधन...

सोनाम ल्होछारमा वागमति प्रदेशमा माघ १० गते सार्वजनिक बिदा
-न्युजभित्तो

हेटौँडा । तामाङ समुदायको सबैभन्दा ठूलो पर्व सोनाम ल्होछारका अवसरमा वागमति प्रदेशले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो निर्णयसँगै यहाँका बौद्धमार्गी तामाङ समुदाय उत्साहित भएका छन् । प्रदेश सरकारले ल्होछारका अवसरमा आगामी १० गते सार्वजनिक बिदाको घोषणा...

रत्ननगर महोत्सव दुई लाख ७० हजारद्वारा अवलोकन
-न्युजभित्तो

चितवन । माघ ९ गतेसम्म सञ्चालन हुने दशौँ रत्ननगर महोत्सवमा पछिल्लो समय अवलोकनकर्ताको उपस्थिति उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । दुई दिनको झरीपश्चात दिन घमाएका कारण समेत महोत्सव अवलोकनका लागि दर्शकहरुको सङ्ख्या बढेको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग...

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहार कसुरमा पक्राउको अनुमति
-न्युजभित्तो

काठमाडौँ । प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउको अनुमति लिएर मुद्दा अघि बढाएको हो...

गायिका आस्था राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी
-न्युजभित्तो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाउनका लागि प्रहरीले पक्राउ पूर्जी जारी गर्न...

बाह्रबिसे बजारमा झडप भएपछि कर्फ्यू लगाइयो
-न्युजभित्तो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएका घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको हो...

मनहरीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
-न्युजभित्तो

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–७मा बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिएको र उपचारका क्रममा मृत्यु भएको...

रुखबाट खसेर वडासचिवको मृत्यु
-न्युजभित्तो

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर शनिबार घाइते हनुभएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला...