चितवन सेरोफेरो

प्रदेशसभा सदस्य दीपक मनाङेलाई अनुसन्धान गर्न म्याद थप, मिलन गुरुङसमेत समातिए
-न्युजभित्तो

कास्की । कुटपिटको अभियोगमा कास्की प्रहरीद्वारा बिहीबार पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई अनुसन्धानको लागि दुई दिन म्याद थप गरिएको छ । सदस्य गुरुङलाई दुई दिन हिरासतमा राखेर अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको जिल्ला...

पत्रकारलाई प्रचण्डको प्रतिप्रश्न : प्रहरी प्रमुख नहुँदा चितवनमा सुरक्षा खतरा पैदा भएको छ र ?
-न्युजभित्तो

चितवन । चितवन जिल्ला सुरक्षाको दृष्किोणले देशकै अत्यन्तै संवेदनशील जिल्ला मानिन्छ । तर यो जिल्ला प्रहरी प्रमुखविहीन बनेको झण्डै महिना दिन हुन लागेको छ । तर प्रहरी प्रधान कार्यालयले अझैपनि चितवनमा प्रहरी प्रमुख पठाउन सकेको छैन । चितवनमा प्रहरी उपरीक्षक...

बाग्मती प्रदेशमा शहीद सप्ताह शुरु
-न्युजभित्तो

हेटौंडा । बाग्मती प्रदेश सरकारको आयोजनामा आजदेखि राजधानी हेटौंडामा शहीद सप्ताह शुरु भएको छ । साताव्यापी रुपमा मनाउन लागिएको कार्यक्रमको आज मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको बुद्धचोकमा शुभारम्भ गर्नुभयो । साताव्यापी कार्यक्रमअन्तर्गत आज बुद्धचोकबाट शहीद स्मारकसम्म पदयात्रा गरिएको छ ।...

चितवनका मुख्य न्यायाधीश हिरो बन्न खोजेका हुन् ?
-न्युजभित्तो

चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश माननीय हेमन्त रावल भीडबाट प्रभावित भएर हिरो बन्न खोजेका हुन् ? पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो रेकर्डका आधारमा सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेससिहत तीन जनाको नाम पोलेका थिए ।...

रत्ननगर महोत्सवको समापन, साढे चार लाखले गरे अवलोकन
-न्युजभित्तो

चितवन । रत्ननगरको टिकौली चौरमा पुस २५ गतेदेखि सञ्चालन भएको १०औँ रत्ननगर महोत्सव १४औँ दिनमा बिहीबार समापन गरिएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले महोत्सवको समापन गर्नुभयो । महोत्सव समापन गर्दै डल्लाकोटीले स्थानीय स्तरमा हुने मेला...

कोटिहोम महायज्ञको उद्घाटन उपराष्ट्रपति पुनले गर्नुहुने, पूण्यको काममा सहभागी हुन सबैलाई आग्रह
-न्युजभित्तो

चितवन । नारायणगढको नारायणी नदी किनारमा माघ ११ गतेदेखि एक महिनासम्म सञ्चालन हुने कोटिहोम महायज्ञको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने भएको छ । शनिबारदेखि सञ्चालन हुने महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार नै चितवन आउने कार्यक्रम तयार भएको छ...

वाग्मती प्रदेशमा शुक्रबार ल्होसारको सार्वजनिक बिदा, काठमाडौँ उपत्यकामा पनि बिदा हुने
-न्युजभित्तो

हेटौंँडा । वाग्मती प्रदेश सरकारले यही माघ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै...

पर्यापर्यटनलाई गल्फ खेलसँग जोडिदै, फेब्रुअरी १ मा सिजी गल्फ रिट्रिटमा टुर्नामेन्ट
-न्युजभित्तो

नवलपरासी । उत्तरमा चुरेदेखि महाभारतसम्मका अग्ला हरिया पहाड, दक्षिणमा कञ्चन बगेको नारायणी र नारायणीको काखमा रहेको चितवन राष्ट्रिय निकुञ्ज । यही सेरोफेरोमा रहेको छ सिजी गल्फ रिट्रिट । नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामभित्र शान्त र मनोरम स्थानमा रहेको...

मकवानपुरमा सवारी दुर्घटनामा छ महिनामा ४२ जनाको ज्यान गयो, ५१ गम्भीर घाइते
-न्युजभित्तो

हेटौंडा । मकवानपुरमा सवारी दुर्घटनामा छ महिनामा ४२ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म मकवानपुरमा सवारी दुर्घटनामा ४२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख हरि विष्णु ढकालले बताउनुभयो । सो अवधिमा जिल्लामा...

आश्रमले भेटाइदियो आफन्त
-न्युजभित्तो

रामबहादुर थापा बागलुङ । गत मङ्सिर १७ गते राति हरियाणा, भारतका सुखबहादुर बेवारिसे अवस्थामा बागलुङ बजारमा भेटिनुभयो । नबोल्ने, नसुन्ने, कमजोर र खोकिरहेको देखेपछि प्रहरीले उहाँलाई उद्धार गरी मानवसेवा आश्रममा पुर्यायो । भौँतारिएर बिरानो ठाउँमा आइपुग्नुभएका सुखबहादुरले सुरक्षित आश्रय...