चितवन सेरोफेरो

हात्ती प्रजनन् केन्द्रमा उपचार शिविर शुरु
-न्युजभित्तो

चितवन, १७ फागुन । हात्ती प्रजनन् केन्द्र खोरसोरमा आज सोमबारदेखि हात्ती उपचार शिविर शुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्तरुपमा शिविर शुरु गरेको हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार...

व्यवसाय प्रबद्र्धनका लागि अनलाइन सेवा
-न्युजभित्तो

चितवन, १७ फागुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रद्वारा आइतबार यहाँ आयोजित ‘नेपाल व्यापार सूचना पोर्टल’सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनलाइनमार्फत व्यवसाय प्रवद्र्धन गर्नका लागि सरकारले...

चितवनमा जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
-न्युजभित्तो

चितवन, १६ फागुन । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा...

राष्ट्र र पार्टीलाई अप्ठ्यारो पर्दा पर्ख र हेर भन्ने प्रवृत्तिको हिसाब किताब राख्छौं : अध्यक्ष रावल
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष पार्वती रावलले पार्टीलाई अप्ठ्यारो र संकट पर्दा पर्ख र हेर भन्ने प्रवृत्ति घातक भएको बताउनुभएको छ । नेकपा माडी नगर कमिटीद्वारा आज शनिबार माडीको बसन्तपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...

जिल्ला समन्वय समितिको प्रगति समीक्षा सम्पन्न
-न्युजभित्तो

चितवन । जिल्ला समन्वय समिति भरतपुर चितवनको आयोजनामा प्रगती समीक्षा कार्यक्रम थालिएको सम्पन्न भएको छ । विहीबार र शुक्रबार जिल्लामा रहेका सरकारी कार्यालयहरुले आफ्नो प्रगती प्रस्तुत गरेका थिए । कार्यलयहरुमा आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रगति समीक्षा तथा आर्थिक बर्ष...

नेपाल बाल संगठन चितवनमा पौडेलको नेतृत्वमा नयाँ समिति
-न्युजभित्तो

चितवन, फागुन १५ । नेपाल बाल संगठन चितवनको जिल्ला भेला तथा सातौं अधिवेशनले रविकिरण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।आज शनिबार भरतपुरमा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा समिति चयन गरेको हो । अधिवेशनले समितिको सदस्यमा हेमा पौडेल, मुकुन्दप्रसाद विडारी,...

प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा जादै
-न्युजभित्तो

पोखरा, १४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा आउने भएका छन् । आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा आउने प्रदेश सांसद राजीव पहारीले जानकारी दिए । यसअघि प्रधानमन्त्री ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि...

फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा
-न्युजभित्तो

पर्वत, १४ फागुन । यही फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा भएको छ । मगर सङ्ग्रहालय बनाउन पुन युवा क्लबले ३९ औँ मगर दिवसका अवसरमा अगामी शनिबारदेखि सो महोत्सव आयोजना गर्न लागेको...

चितवनका चार सहकारी एकीकरण
-न्युजभित्तो

चितवन, १३ फागुन । जिल्लाका चार सहकारी एकीकरण भएका छन् । दिपज्योति अभिवृद्धि, चित्रवन, हाम्रो माइती र मोडल बचत तथा ऋण सहकारी संस्था मिलेर हाम्रो चित्रवन नामक संस्था बनेको हो । भरतपुर महानगरपालिका–११ को दिपज्योति अभिवृद्धि, वडा नं ७...

कन्या गुरुकुलमलाई प्राइम बैंकको सहयोग
-न्युजभित्तो

चितवन, १३ फागुन । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देवघाटस्थित रामजानकी गार्गी कन्या गुरुकुलमलाई सहयोग गरेको छ । गुरुकुलमको योग, ध्यान एवं साधना गर्ने भवन निर्माण सम्पन्न गर्न रु चार लाख सहयोग गरेको हो । बैंकका भरतपुर...