चितवन सेरोफेरो

विनोद पोखरेलको कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता
-न्युजभित्तो

नारायण अधिकारी चितवन, २० फागुन । निरन्तर मेहनत ग-यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी विनोद पोखरेलले देखाउनुभएको छ । पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ । कुखुरापालन व्यवसायमा दानादेखि चल्ला...

राप्ती तटीय क्षेत्र सरसफाई अभियानले विश्व वन्यजन्तु दिवस मनायो
-न्युजभित्तो

चितवन, १९ फागुन । वन र जीविकोपार्जन, पृथ्वीमा दिगो जीवनको आधार भन्ने नाराका साथ आज विश्व वन्यजन्तु दिवस मनाइएको छ । समुदायमा आधारित चोरीशिकारी नियन्त्रण युवा संजाल दिवस पनि मनाइएको छ। संरक्षण र सरसफाईमा कार्य गरिरहेको राप्ती तटीय क्षेत्र सरसफाई...

५०१ सदस्यीय युवा संघ चितवन जिल्ला कमिटी घोषणा, संयोजकमा सुशील केसी
-न्युजभित्तो

चितवन, फागुन १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ चितवनको जिल्ला समिति घोषणा गरिएको छ । आज भरतपुरमा आयोजित कार्यक्रम मार्फत सुशील केसीको संयोजकत्वमा ५०१ सदस्सीय जिल्ला कमिटी घोषणा गरिएको हो । यस्तै युवासंघको सह–संयोजकमा...

प्राङ्गारिक उत्पादनको पहिचान सहितको बजारीकरण
-न्युजभित्तो

–कृष्ण आचार्य  भरतपुर, १८ फागुन । चितवनमा विषादीरहित प्राङ्गारिक उत्पादनको पहिचान सहितको बजारीकरण अभियानको घोषणा गरिएको छ । भरतपुरमा आज मंगलबार आयोजित कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र चितवन र जिल्ला प्राङ्गारिक सङ्घ चितवनले अभियानको घोषणा गरेका हुन । कार्यक्रममा प्राङ्गारिक उत्पादनको लोगोसमेत...

युवा संघ चितवनको भेला भोलि, महेश बस्नेतले सम्बोधन गर्ने
-न्युजभित्तो

चितवन, १८ फागुन । राष्ट्रिय युवा संघ नेपाल चितवनको जिल्ला भेला भोलि बुधबार भरतपुरमा हुने भएको छ । भेलालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । युवा संघका केन्द्रीय सचिव प्रताप डल्लाकोटीका...

पर्यटन व्यवसायी घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक
-न्युजभित्तो

चितवन, १८ फागुन । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै….’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र सङ्गीत रहेको गीत सोमबार साँझ सार्वजनिक गरिएको हो । विशाल इन्टरटेनमेन्ट नामक युटुबमार्फत गीत सार्वजनिक गरिएको हो...

माडीको लक्ष्मीनिवास होमस्टेमा लोकसंस्कृति र पञ्चेबाजा
-न्युजभित्तो

कृष्ण आचार्य माडी, (चितवन), १८ फागुन । चितवनको माडीमा ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको छ । पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको क्षेत्रलाई नमूनास्थलका रूपमा चिनाउन घरबासको शुरुआत गरिएको हो । माडी नगरपालिका–६...

नवलपुरको दुम्कौलीमा ट्रक एक आपसमा ठोक्किंदा दुई जनाको मृत्यु
-न्युजभित्तो

नवलपरासी, १८ फागुन । पूर्वी नवलपरासीको देवचुली २ दुम्कौली चोकमा सोमबार राती १२ बजेको समयमा दुई वटा ट्रक एक आपामा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट आएको ना ७ ख ७०२३ र पश्चिमबाट आएको ना ६ ख...

सिकाई आदानप्रदान कार्यक्रम शुभारम्भ
-न्युजभित्तो

सुरेश अधिकारी पोखरा, १७ फागुन । शिक्षाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूको संजाल ‘शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल’ ले पोखरामा आज सोमबारदेखि सिकाइ आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यशाला शुभारम्भ गरेको छ । जिल्ला स्तरमा गठन भएका संजालका संयोजक तथा...

चितवनको माडीमा नीलगाईको आक्रमणबाट मृत्यु
-न्युजभित्तो

चितवन, १७ फागुन । माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज सोमबार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार...